AnonymousUser

Logout

यू१६ क्रिकेटमा बागमतीको बेवास्ताः खेलाडी ‘बटुल्न’ जिल्लालाई एक दिन, बजेट ३५ हजार

बागमतीस्तरीय यू१६ छनोट खेल्न प्रादेशिक क्रिकेट संघले शनिबार साँझ मात्र जिल्लाहरूलाई टिम पठाउन मेल गरेको थियो। जिल्लाहरूले उपलब्ध खेलाडी बटुलेर आइतबार तयार पारेको टिम सोमबार काठमाडौँ पठाएका छन्।

गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा 'ब्याड लक' भयो: जगत टमटा

दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भई नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

ईपीएल: आर्सनल र वोल्भ्स विजयी

आइतबार राति बेलायतको लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–१ गोल अन्तरले हराएको हो।

क्यानले गर्‍यो क्यानडा र लिग–२ खेल्ने नेपाली टोलीको घोषणा

क्यानले क्यानडा र लिग–२ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने छुट्टाछुट्टै दुई टोलीको घोषणा गरेको छ।

जेल सजाय तोकिएका उपाध्यक्ष दावाबारे मौन छ एन्फा, राखेप भन्छ– दोषी ठहरेकालाई कारबाही गर भनिरहनपर्दैन

एन्फा महासचिव किरण राई भन्छन्– ‘समाचारमा आएको कुरा हामीलाई थाहा हुँदैन। आधिकारिक निकायबाट जानकारी नआउँदासम्म कुनै कदम चाल्दैनौँ।’ 

उज्वेकिस्तानलाई हराउदै कतार एशियन कपको सेमिफाइनलमा 

गोलरक्षक मेसल बरसम नायक बनेपछि साबिक विजेता कतारले उज्वेकिस्तानलाई पेनाल्टी सुटाउटमा ३–२ ले पराजित गर्दै एशियन कपको सेमिफाइनलमा पुगेको छ। 

थ्रिस्टारलाई पराजित गर्दै आर्मी बन्यो आहा रारा गोल्डकप च्याम्पियन

पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक आहा रारा पोखरा गोल्डकप च्याम्पियन बन्न सफल भएको छ।

आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

सरकारले खेलको विकासमा आवश्यक बजेट छुटाउन सकेन: शेखर कोइराला

उनले अध्ययन जत्तिकै खेलकुद पनि महत्त्वपूर्ण रहेको बताए। अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने उनको भनाइ थियो।

अस्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एशियन कपको सेमिफाइनलमा 

खेलमा निर्धारित समयसम्म पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले अस्ट्रेलियामाथि २–१ को जित हासिल गरेको छ। कोरियाले अब फाइनल प्रवेशका लागि जोर्डनसँग खेल्नेछ।

आहा रारा गोल्डकप उपाधिमा आर्मी र थ्रीस्टारको आ–आफ्नै दाबी

आर्मीका प्रशिक्षक मेघराज केसी यसपटक इतिहास दोहोर्‍याउन नभएर बनाउन आएको बताउँछन्। थ्रीस्टार पनि उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिने भएको छ।

आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुनलाई आईसीसीको कारबाही

आईसीसी यू१९ विश्वकपअन्तर्गत बंगलादेशसँगको खेलका क्रममा आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुन कुमाललाई आईसीसीले कारबाही गरेको छ।

इजरायल हुँदै फ्रेन्च क्लबमा पुगिन् सावित्रा भण्डारी

नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।

गेटाफेलाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

बिहीबार राति रियल मड्रिडले गेटाफेलाई २–० ले पराजित गरेको छ। रियलको जितमा दुवै गोल जोसेलुले गरे। 

प्रधानमन्त्री कप: आर्मी फाइनलमा, अपराजित रहेको पुलिससँग भिड्ने

आर्मीले गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

लिभरपुलसँग चेल्सी पराजित

लिभरपुल २२ खेलबाट ५१ अंकसहित शीर्ष स्थानमा कायम छ। म्यानचेस्टर सिटी २१ खेलमा ४६ अंकसहित दोस्रो स्थानमा छ। 

सुपर सिक्समा नेपाल बांग्लादेशसँग पराजित

सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि नेपालको ब्याटिङ प्रदर्शन औसत मात्रै रह्यो।

कर्णालीसँग पराजित हुँदै एपीएफ बाहिरियो, एलिट ट्रफी पनि खेल्न नपाउने

बुधबार सम्पन्न खेलमा कर्णालीसँग एपीएफ २१ रनले पराजित भएको हो। योसँगै एपीएफले 'थ्री डे एलिट ट्रफी' पनि खेल्न नपाउने भएको छ।

प्रधानमन्त्री कप : अन्तिम खेलमा कोशीलाई अंक

कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो।

क्रिकेट 'अवसान'को उदाहरण: सनसनी मच्चाउने त्यो पूर्वाञ्चल, पुछारको यो कोशी

कुनै समय पूर्वाञ्चल विकासक्षेत्रले लगातार चार वर्ष राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेर इतिहास बनाएको थियो। पूर्वाञ्चलकै भूभाग समेटिएको कोशी प्रदेश यो वर्ष पीएम कपमा जितविहीन हुनबाट मात्र जोगिएको छ।