AnonymousUser

Logout

क्यानले गर्‍यो विनोदको कप्तानीमा १६ सदस्यीय नेपाली ‘ए’ टिम घोषणा

क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाली ‘ए’ टिमको घोषणा गरेको छ।

एसीसी प्रिमियर कप : नेपाल सेमिफाइनलमा, सीताको अलराउन्ड प्रदर्शन

कुवेतलाई डकवर्थ लेविस पद्धति (डीएलएस)मा ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ।

च्याम्पियन्स लिगमा सिटी र रियलको जित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मेड्रिड र म्यानचेस्टर सिटीले जित दर्ता गराएका छन्।

लिग २ का लागि नयाँ टोली घोषणा, अनिल र देव समावेश

यसअघि घोषित टोलीबाट अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।

माल्दिभ्सलाई २१४ रनले हराउँदै क्वार्टरफाइनलमा पुग्यो नेपाल

नेपालले दिएको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १३.५ ओभरमै सबै विकेट गुमाएर जम्मा १३ रनमा समेटियो।

अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनिन् रुबिना

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ।

इन्डोनेसियामा फुटबल खेलिरहेको अवस्थामा चट्याङ पर्दा खेलाडीको मृत्यु

पश्चिम जाभा प्रान्तको सिलिवांगी रंगशालामा एक मैत्रीपूर्ण खेलका क्रममा उक्त घटना भएको हो।

प्रिमियर लिगमा चेल्सीसँग क्रिस्टल प्यालेस पराजित

क्रिस्टल प्यालेसको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी ३–१ गोल अन्तरले विजयी भएको हो।

अनिल र भीमको शतकमा नेपालले गर्‍यो क्यानडाविरुद्धको शृंखला ‘ह्वाइट वास’

ओपनर अनिल साह र तेस्रो नम्बरका ब्याटर भीम सार्कीको शतकप्रेरित नेपालले क्यानडाविरुद्धको तीन एकदिवसीय शृंखला ‘ह्वाइट वास’ गरेको छ। भीम र अनिलले १८९ रनको कीर्तिमानी साझेदारी गरे।

डेब्यु खेलमै हेमन्तको ३ विकेट, क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

'डेब्यु ब्वाइ' हेमन्त धामीले ३ विकेट लिएसँगै क्यानडाले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाललाई २३३ रनको लक्ष्य दिएको छ।

कार दुर्घटनामा कीर्तिमानी धावक केल्भिन किप्टमको मृत्यु 

किप्टमले सन् २०२३ मा विश्वका चर्चित धावकमध्ये एक एलिउड किप्चोगेलाई हराउँदै विश्व कीर्तिमान कायम गरेका थिए।

क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल, हेमन्तले गरे डेब्यु

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र आर्सनलको जित

आइतबार राति सम्पन्न खेलमा वेस्ट ह्यामको घरेलु मैदानमा आर्सनल ६–० ले विजयी बनेको हो।

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो यू१९ विश्वकपको उपाधि

अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा जम्मा १७४ रनमा अलआउट भयो।

एन्फा कार्यसमिति बैठकमा ११ अजेन्डा थप्न केन्द्रीय सदस्य चन्दको माग

एन्फाका केन्द्रीय सदस्य रवीन्द्र चन्द ठकुरीले फागुन ३ गते बस्ने कार्यसमिति बैठकमा थप ११ अजेन्डामा छलफल गर्न माग गर्दै पत्र पठाएका छन्।

धोनीले किन रोजेका थिए ७ नम्बर जर्सी?

बीसीसीआईले सन् २०२३ मै ७ नम्बर जर्सी रिटायर्ड गरिसकेको छ। कुनै पनि खेलाडीले ७ नम्बरको जर्सी रोज्न पाउँदैनन्।

सरकारले घोषणा गरेको वर्ष दिनमा यू१९ टोलीले पायो नगद पुरस्कार

यूएईमा भएको आईसीसी यू१९ विश्वकप एशिया छनोटको निर्णायक खेलमा घरेलु टोलीमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकपमा पुगेपछि सरकारले खेलाडीलाई नगर पुरस्कार दिने घोषणा गरेको थियो।

एएफसी महिला प्रिमियर कप: भुटानमाथि नेपालको ८ विकेटको जित

भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको छ।

भुटानले नेपाललाई दियो ६६ रनको लक्ष्य

नेपालका कविता कुँवर, सीता रानामगर, ईन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिए।

कतार लगातार दोस्रो पटक एशियन कप च्याम्पियन

घरेलु टोली कतारले जोर्डनलाई ३–१ ले पराजित गर्दै एशियन कपको उपाधि जितेको छ। कतारले सबै गोल पेनाल्टीमार्फत गरेको थियो।