AnonymousUser

Logout

प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित, सुदूरपश्चिमले तालिकामा खाता खोल्यो

एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। जितसँगै एपीएफ अंक तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ।

एनएसएल : शीर्ष स्थानमा रहँदै पोखराले टुंग्यायो लिग चरणका खेल

पोखरा थन्डर्सले अंकतालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको लिग चरणका खेल टुंग्याएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी र गण्डकी विजयी

मूलपानी रंगशालामा भएको खेलमा गण्डकीसँग कर्णाली प्रदेश ४४ रनले पराजित भएको छ। उता, लगातार दोस्रो जित दर्ता गरेको कोशी अंक तालिकाको शीर्षस्थानमा छ।

प्रधानमन्त्री कप : बागमती र एपीएफको विजयी शुरूआत

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र एपीएफ क्लबले विजयी शुरूआत गरेका छन्।

एनएसएलको पहिलो सहभागितामा निराश इलाम, प्रशिक्षक भन्छन्- ‘विदेशी खेलाडी स्तरीय भएनन्’

इलाम डी मेचीले दुई खेलमा पेनाल्टी पाउँदा विदेशी खेलाडीले प्रहार गरेका दुवै पेनाल्टी खेर गए। कुल आठ खेल खेलेको इलामले पाँच खेलमा जम्मा ६ गोल मात्र गर्न सक्यो। बाँकी तीन खेल गोलबिहीन भयो।

प्रधानमन्त्री कप महिला क्रिकेट शुरू हुँदै, पहिलो दिन ४ खेल 

उद्घाटन खेल बिहान साढे ९ बजे बागमती र मधेशबीच त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मूलपानी मेदानमा खेल हुनेछ।

नेपाली खेलाडीलाई ४ स्वर्णसहित ११ पदक

भारतको देहरादुनमा भएको सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन्।

क्लब विश्वकप: म्यानचेस्टर सिटी र फ्लुमिनेन्स फाइनलमा

फाइनल खेल आगामी शुक्रबार साउदी अरेबियामा हुनेछ।

मिचेल स्टार्क बने आईपीएल इतिहासकै महँगा खेलाडी

अन्तर्राष्ट्रिय करिअरको अन्त्यतिर रहेका विश्वविजेता स्टार्क आठ वर्षपछि आईपीएलमा फर्किएका हुन्। उनले सन् २०१४ मा रोयल च्यालेन्जर्स बैंग्लोरमार्फत आईपीएलमा डेब्यू गरेका थिए।

नेपाल सुपर लिग : इलामको सान्त्वना जित, प्लेअफ पुग्न ललितपुरलाई थपियो दबाब

स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीले सान्त्वना जित हात पार्दै दोस्रो संस्करणको नेपाल सुपर लिग अन्त्य गरेको छ।

नेपाल सुपर लिग: धनगढी शीर्ष स्थानमा यथावत्

साबिक विजेता काठमाडौँ रेजर्सलाई बराबरीमा रोक्दै धनगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा यथावत् बसेको छ।

नेपाली फुटबललाई आफ्नै वरिपरि घुमाइरहेका इन्द्रमान

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले गणेश थापालाई भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाउँदा होस् या उनीनिकट नरेन्द्रलाल श्रेष्ठ कार्यवाहक अध्यक्ष हुँदा नै किन नहोस्, इन्द्रमान शक्तिमै रहे। 

मुख्य प्रशिक्षक एनिसको कार्यकाल साढे ३ महिना थप

एन्फाले दक्षिण एशियाली फुटबल महासंघले आयोजना गर्ने साफ यू१९, यू१६ महिला प्रतियोगिता र महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्नका लागि दाबी पेस गर्ने निर्णय पनि गरेको छ।

एस्टन भिल्लासँग ब्रेन्टफोर्ड पराजित, ब्राइटनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ तथा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो।

बांग्लादेशलाई पहिलोपटक यू१९ एशिया कपको उपाधि

यूएईलाई पराजित गर्दै बांग्लादेशले पहिलोपटक यू१९ एशिया कपको उपाधि जितेको छ।

स्थगित यू१६ युथ लिग पुस दोस्रो हप्तादेखि शुरू हुने

स्थगित यू१६ युथ लिग पुसको दोस्रो हप्तादेखि शुरू हुने भएको छ। ६ महिना सञ्चालन हुने भनिए पनि ५ खेलपश्चात साउन अन्तिमदेखि लिग रोकिएको थियो।

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

बराबरीपछि सिटी १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा कायम छ। १७ खेलबाट १७ अंक जोडेको प्यालेस १५औँ स्थानमा छ।

यू१९ एशिया कपको उपाधिका लागि यूएई र बंगलादेश भिड्ने

पाकिस्तानलाई ११ रनले पराजित गर्दै यूएई पहिलो पटक यू१९ एशिया कपको फाइनलमा पुगेको छ। बंगलादेश भने दोस्रो पटक फाइनलमा पुगेको हो।

एनएसएलमा खाली रंगशाला: नि:शुल्क टिकट र नगद पुरस्कारले पनि तानिएनन् दर्शक

एनएसएलका दर्शकमध्ये आयोजकले हरेक खेलमा 'फ्यान अफ द म्याच'लाई ५ हजार पुरस्कार दिन्छ। फ्रेन्चाइजीहरूले पनि नि:शुल्क टिकट बाँड्नेदेखि अनेक 'अफर' दिइरहेका छन्। तर रंगशालामा दर्शक नै छैनन्।

दक्षिण अफ्रिकाविरुद्धको अन्तिम टी२० मा भारत विजयी

भारतका कप्तान सूर्यकुमार यादवले ५६ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै १०० रन बनाए। यो उनको टी२० आई करिअरको चौथो शतक हो। योसँगै उनले रोहित शर्मा र ग्लेन म्याक्सवेलको कीर्तिमानसँग बराबरी गरेका छन्।