AnonymousUser

Logout

आयुष घलानलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको उद्घाटन समारोहमा घलानलाई नगद ५० हजार पाँच रुपैयाँसहित सम्मान गर्न लागिएको हो।

प्रधानमन्त्री कप: अपराजित रहँदै पुलिस शीर्ष स्थानमा

सोमबार सम्पन्न खेलमा अर्को विभागीय टोली एपीएफलाई ५८ रनले पराजित गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो।

रिजनको उत्कृष्ट बलिङमा बागमतीको चौथो जित

बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको ८० रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

प्रिमियर लिग: लिभरपुलको सानदार जित

लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २–२ गोल गरे। सबै गोल दोस्रो हाफमा भएका थिए।

यू१९ विश्वकप: न्युजिल्यान्डसँग अपराजित रहेको नेपालको रेकर्डमा ब्रेक

नेपालका ओपनर अर्जुन कुमालले ९० रनको इनिंस खेले पनि उनलाई दरिलो साथ दिने खेलाडी भएनन्।

प्रधानमन्त्री कपः पुलिसद्वारा आर्मी १३ रनले पराजित, कोशीमाथि गण्डकीको सहज जित

गण्डकीले पहिलो जित दर्ता गर्ने क्रममा कोशी प्रदेशलाई १४२ रनले पराजित गरेको हो।

यू१९ विश्वकप: न्युजिल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल 

विश्वकपमा नेपाल र न्युजिल्यान्डको यो तेस्रो भेट हो। यसअघि भएका दुवै खेलमा नेपाल विजयी भएको थियो।

यू१९ विश्वकप: भारतको विजयी शुरूआत

प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार नेपालले न्युजिल्यान्डसँग खेल्दैछ। खेल दिउँसो १:४५ मा शुरू हुनेछ।

नेपाली क्रिकेटको विकास गर्न 'ग्रासरुट' प्राथमिकतामा राख्नुपर्छ: पारस खड्का

उनले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन्।

यू१९ विश्वकप : बलिङको भर, ब्याटिङमा छैन आत्मविश्वास

विश्वकपअघि दक्षिण अफ्रिकामा भएका चार अभ्यास खेलमा नेपालका बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा निराश हुनु पर्‍यो। अहिले मात्र नभई, एक महिनाअघि यू१९ एशिया कपमा पनि ब्याटरको प्रदर्शन गतिलो थिएन।

एनआरएनएद्वारा नेपाल क्रिकेट संघका पदाधिकारीलाई सम्मान

संघले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको लागि १० लाख रुपैयाँ सहयोग पनि गरेको छ।

प्रधानमन्त्री कपः मधेशसँग कर्णाली पराजित

२३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा सबै विकेट गुमाएर १७० रनमा समेटियो।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष असरफले दिए राजीनामा

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका असरफले कार्यकाल सकिनुभन्दा १६ दिन अगाडि राजीनामा दिएका छन्। 

कोशीलाई पराजित गर्दै बागमती अंक तालिकाको दोस्रो स्थानमा

शुक्रबार सम्पन्न खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो।

एशियन कपमा भारतको लगातार दोस्रो हार

जितसँगै समूह ‘बी’मा रहेको उज्बेकिस्तानको २ खेलमा ४ अंक छ। भारत भने अंकविहीन छ।

प्रधानमन्त्री कप: सुदूरपश्चिमको लगातार तेस्रो जित

सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै समेटियो।

साफ यू–१९ महिला च्याम्पियनसिप: अनुभवी खेलाडीलाई दोहोर्‍याउँदै नेपाली टोली घोषणा

टोलीमा गत वर्ष ढाकामै आयोजना भएको यू–१७ साफ खेलेका अधिकांश खेलाडी दोहोरिएका छन्।

एपीएफविरुद्ध मधेशको पहिलो जित

बिहीबार सम्पन्न खेलमा मधेशले एपीएफलाई ५ विकेटले पराजित गरेको हो। 

प्रधानमन्त्री कप: लयमा फर्कियो आर्मी, कोशी ९ विकेटले पराजित

माथिल्लो मूलपानीमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले २४.४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो।

दोस्रो सुपर ओभरमा अफगानिस्तानमाथि भारतको जित

भारतले कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्समा अफगानिस्तानलाई २१३ रनको विशाल लक्ष्य दिएको थियो। अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।