AnonymousUser

Logout

आयरल्यान्ड ‘ए’ले नेपाललाई ‘ए’लाई दियो २८५ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो। 

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

निर्धारित ९० मिनेटमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा मच्छिन्द्रका छिरिङ गुरुङ र हिसुब थपलियाले गोल गर्दै उपाधि दिलाए। 

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व

लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन्।

लुम्बिनी हाफ म्याराथनको उपाधी सन्तोषी श्रेष्ठलाई 

श्रेष्ठले निर्धारित २१.१ किमीको दुरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि चुमेकी हुन् । 

आईपीएल: हैदराबादसँग चेन्नाई ६ विकेटले पराजित

राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा चेन्नाईले दिएको १६६ रनको लक्ष्य घरेलु टोली हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। 

आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ ११४ रनले पराजित

दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ ११४ रनले पराजित भएको छ।

आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई  दियो १७५ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन बनायो। 

विराट गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र सांग्रिला भिड्ने

शहीद रंगशालामा बिहीबार राति सम्पन्न सेमिफाइनलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० ले पन्छाउँदै मच्छिन्द्रले घरेलु टोली सांग्रिलासँगको भेट पक्का गरेको छ।

कोलकातासँग दिल्ली १०६ रनले पराजित

टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रनको विशाल योगफल खडा गरेको थियो।

एसएमएस फ्रेन्ड्सिप कपमा नेपालको लगातार तेस्रो जित, गुजरात ८ रनले पराजित

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।

आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

१५८ रनको सामान्य लक्ष्य पनि नेपालले पूरा गर्न सकेन। नेपाल ‘ए’को टोली २५.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो। 

आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट, कमलसिंह ऐरीको ह्याट्रिक

नेपालका कमलसिंह ऐरीले ह्याट्रिकसहित ४ विकेट लिए। उनले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चिए। 

आईपीएल: मुम्बईको लगातार तेस्रो हार

राजस्थान ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। एक मात्र जितविहीन टोली मुम्बई तालिकाको पुछारमा छ। 

आयरल्यान्ड उल्भ्सविरुद्धको टी२० श्रृंखलामा नेपाल ‘ए’को सान्त्वना जित

नेपाल ‘ए’ले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड उल्भ्सले २० ओभर खेल्दै ७ विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो।

आयरल्यान्ड ‘ए’ विरुद्ध अन्तिम टी २० खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ।

ब्राइटनलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा, म्यानचेस्टर सिटी र आर्सनलले अंक बाँडे

घरेलु मैदान एनफिल्डमा आइतबार ब्राइटनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

आईपीएल: दिल्लीसँग चेन्नई २० रनले पराजित

आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो।

बाबर आजम पुनः पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त

पाकिस्तान क्रिकेट बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टी२० र एकदिवसीय दुवै टिमका लागि बाबर आजम कप्तान नियुक्त भएका हुन्।

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

शनिबार राति इटहरी रंगशालामा सम्पन्न फाइनलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो।

एक खेलअगावै आयरल्यान्ड उल्भ्सले जित्यो नेपाल ‘ए’सँगको टी२० श्रृंखला 

आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल ‘ए’सँगको टी२० श्रृंखला जितेको छ।