AnonymousUser

Logout

आईपीएल: कोलकातामाथि पन्जाबको विश्व कीर्तिमानी जित

कोलकाताको घरेलु मैदानमा भएको खेलमा पन्जाबले २६२ रनको लक्ष्य मात्र दुई विकेटको क्षतिमा ८ बल अगावै पूरा गर्‍यो। 

बजेट बनाउँदै राखेप: नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

नेता तथा विभिन्न व्यक्तिका नाममा आयोजना हुने प्रतियोगितामा बर्सेनि डेढ करोडभन्दा बढी खर्च हुने गरेको थियो। यस वर्ष भने उक्त बजेट कटौती गर्न लागिएको खेलकुद मन्त्रालयले जनाएको छ।

आईपीएल: बैंगलुरुको दोस्रो जित

आईपीएलको जारी सिजनमा यसअघि बैंगलुरुले पन्जाब किङ्‍सलाई ४ विकेटले हराएको थियो। अरू ७ खेलमा पराजय बेहोरेको टोली तालिकाको पुछारमा छ। 

वेस्टइन्डिज ‘ए’विरुद्धको सिरिजका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघले बिहीबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। पाँच खेलको टी२० सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान शनिबार शुरू हुँदैछ।

रंगशाला निर्माण सम्झौता भंग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भंग गर्ने राखेपको निर्णयप्रति उपमहानगरपालिकाले विरोध जनाएको हो।

इन्टर मिलानले ५ खेलअगावै जित्यो सिरी ‘ए’को उपाधि

सोमबार राति मिलानोमा भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै पाँच खेलअघि नै लिग च्याम्पियन बन्न सफल भएको हो। 

आईपीएलः पन्जाबलाई ३ विकेटले हराउँदै छैटौँ स्थानमा उक्लियो गुजरात 

यस्तै, हिजो राति नै भएको अर्को खेलमा कोलक‍ाता नाइट राइडर्सले रोमाञ्चक जित हात पारेको छ।

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

म्यानचेस्टर सिटीले उपाधिका लागि आइतबार हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्रीबीचको विजेतासँग खेल्नेछ।

 एसीसी प्रिमियर कप : हङकङसँग नेपाल ४ विकेटले पराजित 

एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।

६ नेपाली महिला क्रिकेटरले मलेसियन सुपरकप खेल्ने

क्यानका अनुसार इन्दु बर्मा, रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अश्मिना बज्राचार्यले मलेसियन सुपर वुमनकपले खेल्ने भएका हुन्।

एसीसी प्रिमियर कप : यूएईसँग नेपाल ६ विकेटले पराजित

एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको छ। जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ।

नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरे। ४० बल खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए।

एसीसी प्रिमियर कपः टस हारेर ब्याटिङ गर्दै नेपाल

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको टसमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्। 

एथलेटिक्समा आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान 

आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते। 

म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

बुधबार राति क्वार्टरफाइनलको दोस्रो लेगमा घरेलु टोली सिटीलाई पेनाल्टी सुटाउटमा पराजित गर्दै रियल अन्तिम चारमा पुगेको हो।

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल यूएईसँग खेल्ने

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेल यूएईसँग खेल्ने भएको छ।

विश्व वरीयतामा दीपेन्द्रसिंह ऐरीको १६ स्थान सुधार

दीपेन्द्रसिंह ऐरी आईसीसी टी२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन्।

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल बन्यो समूह विजेता

नेपालले बुधबारको खेलमा साउदी अरेबियालाई पराजित गर्दै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ।

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

एसीसी प्रिमियर कपअन्तर्गत बुधबार जारी खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएलमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थान रोयल्सका जोस बटलरले नटआउट शतकीय पारि खेल्दै २२४ रनको विशाल लक्ष्य पूरा गराउन महत्त्वपूर्ण भूमिका खेले।