AnonymousUser

Logout

बार्सिलोनाको हारसँगै रियल मड्रिडलाई ला लिगा उपाधि

शनिबार राति बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएसँगै रियल ३६ पटक ला लिगा च्याम्पियन बनेको हो।

वेस्टइन्डिज ‘ए’माथि नेपालको सान्त्वना जित

वेस्टइन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालले टस हार्‍यो, वेस्टइन्डिज ‘ए’ पहिला ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिजका कप्तान रोस्टन चेजले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले अन्तिम खेलमा पनि फिल्डिङ गर्ने भएको छ।

आईपीएल: रोमाञ्चक खेलमा राजस्थान १ रनले पराजित

आईपीएलमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको खेलमा हैदराबाद १ रनले विजयी भएको हो।

एक खेलअगावै वेस्टइन्डिज ‘ए’ले जित्यो नेपालसँगको श्रृंखला

वेस्टइन्डिज ‘ए’ले एक खेलअगावै नेपालसँगको पाँच खेलको टी२० श्रृंखलाको उपाधि जितेको छ।

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यारेबियन टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो। 

च्याम्पियन्स लिगको पहिलो लेगमा पीएसजीको हार

बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डसँग पीएसजी १–० ले पराजित भएको छ। 

विश्वकप खेल्ने नेपाली क्रिकेट टोली घोषणा

तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आईसीसी टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ। 

वेस्टइन्डिज ‘ए’सँग नेपाल ७६ रनले पराजित

वेस्टइन्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अल आउट भयो। 

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

वेस्टइन्डिजका ओपनर जोनसन चार्ल्स ११९ रनमा नटआउट रहे। उनले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गरेका थिए।

वेस्टइन्डिज ‘ए’ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्ने

यस खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिइएको छ। उनको अनुपस्थितिमा नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।

च्याम्पियन्स लिग: सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल मड्रिडको बराबरी

बार्यनको घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा दुवै टोलीले २–२ को बराबरी खेलेका छन्। 

आईपीएल: चेन्नईसँग हैदरावाद ७८ रनले पराजित

कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ रनको इनिङ खेल्दै डेरिल मिचेलसँग शतकीय साझेदारी गरेपछि चेन्नईले २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो।

वेस्टइन्डिज ‘ए’सँगको दोस्रो खेलमा नेपाल १० रनले पराजित

पाँच खेलको टी२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल वेस्टइन्डिज ‘ए’सँग १० रनले पराजित भएको छ।

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो। 

वेस्टइन्डिज ‘ए’ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

शनिबार भएको पहिलो खेलमा वेस्टइन्डिज ‘ए’ नेपालसँग ४ विकेटले पराजित भएको थियो। नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ। 

आईपीएल: राजस्थानसँग लखनउ ७ विकेटले पराजित 

शनिबार राति जितका लागि पाएको १९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

रोहित पौडेलको शतकप्रेरित नेपाल वेस्टइन्डिज ‘ए’माथि ४ विकेटले विजयी

कप्तान रोहित पौडेलको शतकप्रेरित नेपालले पाँच खेलको टी२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको छ।

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २०५ रनको लक्ष्य

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र रोहित पौडेलले समान १–१ विकेट लिए।

वेस्टइन्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।