खेलको ६०औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका एम्बाप्पेले फेरि ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे।
२८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरुले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो।
समूह 'ए' अन्तर्गतको तेस्रो खेलमा सोमबार नेपालले हङकङलाई ८ विकेटले हराएको हो। ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
शीर्षस्थानको सिटीको ३२ खेलबाट ७३ अंक छ। समान खेलमा ७१ अंक रहेका आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन्।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।
साबिक विजेता म्यानचेस्टर सिटी शनिबार लुटन टाउनलाई ५–१ ले पराजित गर्दै पुन: तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने बताउँदै आएका रविले बाध्यतावश बाटो मोड्नु परेको सुनाए।
एसीसी प्रिमियर कपअन्तर्गत शनिबार भएको खेलमा नेपालसँग कतार ३२ रनले पराजित भएको छ।
नेपालले कतारसामु २११ रनको लक्ष्य प्रस्तुत गरेको छ। दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरे।
नेपालले एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबारको खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध ५ रन बनाउँदै १ हजार रनको कोशेढुंगा पूरा गरेका छन्।
घरेलु टोली मुम्बईले जितका लागि पाएको १९७ रनको लक्ष्य १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भएको हो।
प्रतियोगिता 'नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ'को आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार सम्पन्न भएको हो।
मंगलबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३–३ को बराबरीमा सकिएको हो।
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबलमा दुई विभागीयसहित आठ टोली सेमिफाइनलमा पुगेका छन्।
नेपालले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ टिमसँग पाँच खेलको टी२० शृंखला खेल्ने भएको छ।
मंगलबारदेखि शुरू हुने दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोली सहभागी हुने भएका छन्।
लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो।
आइतबार भएको शृंखलाको अन्तिम खेलमा जितका लागि २८५ रनको लक्ष्य पाएको नेपाल ‘ए’ले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो।