एसीसी महिला एशिया कपअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाली ब्याटर सम्झना खड्काले अर्धशतक पूरा गरेकी छन्।
आईसीसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा ४०० प्रतिशतले वृद्धि भएकोसमेत जनाएको छ।
राष्ट्रिय टिममा हुँदा कहिले ब्याटिङ र कहिले बलिङमार्फत चर्चामा आउने शक्ति गौचन सक्रिय खेल जीवनबाट सन्यास लिएपछि खेलाडी उत्पादनमा लागेका छन्। उनले आफ्नै घरमा क्रिकेट एकेडेमी चलाइरहेका छन्।
कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि चुमेको हो।
उनी तीनै प्रकारका कोर्टः ग्रास, क्ले र हार्डमा ग्रान्ड स्लाम ट्रफी जित्ने सबैभन्दा कान्छो खेलाडी पनि हुन्।
जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो।
तेस्रो स्थानका लागि भएको खेल निर्धारित ९० मिनेटमा २-२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुगेको थियो।
दोस्रो सेमिफाइनलमा कोलम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिना क्यानडालाई हराउँदै फाइनल पुगिसकेको छ।
बागमती, गण्डकी, कोशी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
जर्मनीको डर्टमन्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्लाई २-१ ले हराउँदै इंग्ल्यान्डले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ।
यही असार ३० गतेदेखि हुने ललित स्मृति एन्फा यू–१८ युथ लिगको विजेताको लागि एक लाख रुपैयाँ पुरस्कार राशि तोकिएको छ।
अर्जेन्टिनाको जितमा २२औँ मिनेटमा जुलियन अल्भारेज र ५१औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे।
जर्मनीको म्युनिखमा भएको पहिलो सेमिफाइनलमा फ्रान्समाथि १-२ को पुनरागमन जित हासिल गर्दै स्पेन उपाधिनजिक पुगेको छ।
सिंगल राउन्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा चार टोलीको सहभागिता छ।
यो जितपछि भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल जिम्बाब्वेले जितेको थियो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो। टाइब्रेकरमा उरुग्वे ४-२ ले विजयी भयो।
नेदरल्यान्ड्सले टर्कीएविरुद्ध २–१ को पुनरागमन जित हासिल गर्यो। इंग्यान्डले भने स्विट्जरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
शनिबार सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र टर्कीए तथा इंग्ल्यान्ड र स्विटजरल्यान्डबीच खेल हुनेछ।
क्यानले विश्वकप क्रिकेटमा सहभागिताका दौरान भ्रामक प्रचार गरेको भन्दै केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनासँग स्पष्टीकरण सोधेको छ।
शुक्रबार बिहान भएको क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।