AnonymousUser

Logout

युरोकप : जर्मनी र स्विटजरल्यान्ड प्रि क्वार्टरफाइनलमा

यही समूहमा रहेको अर्को खेलमा हंगेरीले स्कटल्यान्डमाथि १–० को जित निकालेको छ। अतिरिक्त समयको दशौँ मिनेटमा हंगेरीका लागि केभिन सोबोथले गोल गर्दै जित दिलाएका थिए।

टी २० विश्वकप : अमेरिकालाई हराउँदै सेमिफाइनलमा पुग्यो इंग्ल्यान्ड

आईसीसी टी२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

टी२० विश्वकप: अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

अफगानिस्तानले दिएको १४९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो। 

युरो कप: अस्ट्रियाले पोल्यान्डलाई हरायो, फ्रान्स र नेदरल्यान्ड्सको बराबरी

जर्मनीको लाइप्जिग रंगशालामा भएको खेलमा फ्रान्स र नेदरल्यान्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

अफगानिस्तानमाथि वेस्टइन्डिजको १०४ रनको जित

२१९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा ११४ रन बनाएर अलआउट भयो।

इतिहास रच्ने माैकाबाट चुक्यो नेपाल, बांग्लादेशसँग २१ रनले पराजित

१०७ रनको लक्ष्य पक्ष्याएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिन पुग्यो।

टी–२० विश्वकप: नेपाललाई १०७ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ थालेको बांग्लादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो।

अस्ट्रेलियाको जितसँगै इंग्ल्यान्ड सुपर आठमा प्रवेश

इंग्ल्यान्ड र स्कटल्यान्ड दुवैको ५–५ अंक भए पनि इंग्ल्यान्ड नेट रन रेटका आधारमा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो।

युरो कप: स्पेन र इटलीको विजयी शुरूआत

स्पेनले क्रोएशियालाई ३–० ले पराजित गरेको हो। स्पेनको जितमा अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले १–१ गोल गरे। 

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो

दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

नेपालका लागि कुशल भूर्तेलले ४ ओभरमा १९ रन खर्चिँदै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। ४ ओभर नै बलिङ गरेका उनले २१ रन खर्चिए।

विश्वकप क्रिकेट: बांग्लादेशसँग नेदरल्यान्ड्स पराजित

वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा १६० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड् निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो। 

फिफा विश्वकप छनोट: नेपाल र यमनको खेल बराबरी

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि उक्त गोल अन्तर्राष्ट्रिय करियरमा पहिलो गोल हो।

वर्षा नरोकिएपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी स्टेडियममा भारी वर्षा नरोकिएपछि टस हुन नसकी खेल रद्द भएको हो। नेपालले अब बाँकी दुई खेल वेस्टइन्डिजमा खेल्नेछ।

बांग्लादेशमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सोमबार राति न्युयोर्कमा बांग्लादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार तेस्रो जित हासिल गरेको हो। 

विश्वकप क्रिकेट खेल्न पाउने भए सन्दीप, वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुने 

सन्दीपको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बांग्लादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जनाएको छ।

टी–२० विश्वकप: पाकिस्तानको लगातार दोस्रो हार, भारतसँग ६ रनले पराजित

भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो।

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

खेलकुद मन्त्रालय र खेलकुद परिषद्‌बीच भएको द्वन्द्वका कारण खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ।

न्युजिल्यान्डमाथि आफगानिस्तानको सानदार जित

१६० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा अलआउट भयो। अफगानिस्तानका राशिद खान र फजहल फारुकीले समान ४–४ विकेट लिए।

अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हरायो

सुपर ओभरमा अमेरिकाले पहिला ब्याटिङ गर्दै १८ रन बनायो। जवाफमा पाकिस्तानले १३ रन मात्रै बनाएपछि अमेरिका पहिलो अन्तर्राष्ट्रिय भेटमै विजयी भएको हो।