AnonymousUser

Logout

पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिने

पारालम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ राशिको पुरस्कार दिने भएको छ।

काठमाडौँ महानगरद्वारा पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान

काठमाडौँ महानगरपालिकाले पेरिस पारालम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।

पारालम्पिक पदक विजेता पलेशालाई नगर परिक्रमा गराएर स्वागत

पलेशालाई विमानस्थलमा बाजागाजासहित खेलकुदमन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले स्वागत गरेका थिए। त्यसपछि नगर परिक्रमा गराइएको थियो।

ला लिगा : एम्बाप्पेको पहिलो गोलसहित रियल विजयी

स्पेनिस ला लिगामा किलियन एम्बाप्पेले पहिलो गोल गर्दा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ।

प्रिमियर लिग: हालान्डको लगातार दोस्रो ह्याट्रिक, आर्सनल रोकियो

हालान्डले खेलको १०, ३० र ८३औँ मिनेटमा गोल गरे। हालान्डले पछ्ल्लो खेलमा इपस्विच टाउनविरुद्ध पनि ह्याट्रिक गरेका थिए।

नेपाल प्रिमियर लिग खेल्ने ८ टोलीको नाम सार्वजनिक

एनपीएलमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम छन् ।

पेरिस पारालम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

पेरिस पारालम्पिक : पलेशा क्वाटरफाइनलमा

पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन्।

महिला भलिबल टोली नगदसहित सम्मानित

टोलीका १४ खेलाडीलाई जनही ३ लाख, मुख्यप्रशिक्षक जगदीश भट्टलाई २ लाख तथा सहायकप्रशिक्षक भरत यादव, व्यवस्थापक निलम सिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ।

साफ यू२० च्याम्पियनसिप: फाइनलमा बांग्लादेशसँग नेपाल पराजित

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बांग्लादेशले उपाधि हात पारेको हो।

साफ यु२० : उपाधिका लागि नेपाल र बांग्लादेश भिड्ने

भारतलाई पराजित गर्दै बांग्लादेशले साफ यु२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ।

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले वुल्भरह्याम्पटन (वुल्भ्स)लाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

साफ यु२० : ‘टाइब्रेकर’मा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

पहिलो सेमिफाइनलमा नेपाल ‘टाइब्रेकर’मा भुटानलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ।

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी र आर्सनल विजयी

नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा घरेलु टोली सिटीले इप्सविच टाउनलाई ४-१ ले पराजित गरेको हो। 

साफ यू२० : बांग्लादेशलाई पराजित गर्दै नेपाल बन्यो समूह विजेता

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितका लागि समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरे।

उपसमितिले थाल्यो नेपालगन्ज रंगशालाको ‘सेन्थेटिक ट्र्याक’बारे छानबिन

नेपालगन्ज रंगशालामा निर्माण गरेको एक महिना नबित्दै ‘सेन्थेटिक ट्र्याक’ उप्किएको विषयमा अध्ययन गर्न गठित उपसमितिले काम थालेको छ।

साफ च्याम्पियनसिप फुटबल: भुटानले माल्दिभ्सलाई हरायो

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

बांग्लादेशसँग श्रीलंका पराजित, नेपाल १ खेलअगावै सेमिफाइनलमा

यु२० साफ च्याम्पियनसिपमा बांग्लादेशले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।

नेपालगन्ज म्याराथन मंसिर २२ गते

नेपालगन्ज म्याराथनका क्रममा दुईदिने नेपालगन्ज कन्क्लेभ र एक्स्पो आयोजना गरिने क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीको भनाइ छ।

साफ यू२० च्याम्पियनसिपमा भुटानमाथि भारतको जित

साफ यू२० च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को खेलमा भारतले भुटानलाई पराजित गरेको छ।