किलियन एमबाप्पेको यो रियलका तर्फबाट ला लिगामा डेब्यु खेल हो। तर, यसमा उनले गोल गर्न सकेनन्।
साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जितसहित शानदार शुरूआत गरेको छ।
साफ यू२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ।
शनिबार राति इप्सविचको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई जिताउन डियगो जोटा र मोहम्मद सलाहले गोल गरे।
भक्तपुरको गठ्ठाघरमा बिहीबार एक जनाको ज्यान जाने गरी भएको दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।
च्याम्पियन्स लिग र ला लिगा विजेता रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै सुपर कपको उपाधि जित्न सफल भएको हो।
एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै पारो एफसी समूह चरणमा प्रवेश गरेको छ।
टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीएमा) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ।
यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन्। तर अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो।
आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटली शीर्ष १० स्थानमा रहेका छन्।
लन्डनस्थित वेम्बली मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।
पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा स्पेनले फ्रान्समाथि ५–३ को जितसहित स्वर्ण जितेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
प्रतियोगिताको फाइनल खेलमा नेपालले भारतको सामना गरिरहेको छ।
२२ वर्षीया अस्मिताको सपना छ– बेलायतको राष्ट्रिय टोलीबाट खेल्ने र देशका लागि ‘कप’ जित्ने। बिदा मिलाएर उनी छिट्टै नेपाल आउन चाहन्छिन्।
काभा महिला नेसन्स लिग भलिबलको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ।
काभा महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलंकालाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।
चीन, फ्रान्स, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटली, नेदरल्यान्ड्स र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन्।
श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता बनाएको छ।