AnonymousUser

Logout

पेरिस ओलम्पिक: टेनिसमा अल्काराजलाई हराउँदै जोकोभिचले जिते स्वर्ण

जोकोभिचको यो पहिलो ओलम्पिक उपाधि पनि हो। गत महिना भएको विम्बल्डन फाइनलमा अल्काराजले जोकोभिचलाई पराजित गर्दै उपाधि कब्जा गरेका थिए।

काठमाडौँको कालोपुलबाट हत्याको अभियोगमा २ जना पक्राउ

प्रहरीले काठमाडौँ महानगरपालिका–७ कालोपुलबाट श्रीमान‍्को हत्या अभियोगमा श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ।

काभा भलिबल : नेपाल इरानसँग पराजित

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ।

नेपाल काभा बिच भलिबलको फाइनलमा

भुटानको राजधानी थिम्पुमा भएको सेमिफाइनलमा कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो।

परेवा पाल्ने पेसा अब प्रतिस्पर्धी राष्ट्रिय खेल 

नेपालमा २५ वर्ष अघिदेखि नेपाल परेवा उडान खेल संघले परेवा उडाउने प्रतियोगिता आयोजना गर्दै आएको छ। यस खेलमा बर्सेनि झन्डै १०० जना परेवा पालकले प्रतिस्पर्धा गर्ने गरेका छन्। 

पेरिस ओलम्पिक: प्रिन्स दाहाल समूह चरणका सबै खेलमा पराजित

प्रिन्ससँगै जारी ओलम्पिकमा ६ खेलाडीको चुनौती समाप्त भएको छ। टेबलटेनिसका श्यान्टु श्रेष्ठ, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, जुडोकी मनीता श्रेष्ठ प्रधान तथा सुटिङकी सुस्मिता नेपाल बाहिरिइसकेका छन्।

उसु च्याम्पियनसिपमा नेपाललाई १३ स्वर्ण र ९ रजत

छैटाैँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजतसहित दोस्रो भई स्वदेश फर्किएका नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ।

पेरिस ओलम्पिक : पौडीमा नेपालका एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

पौडीमा नेपालीका एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकको पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

पेरिस ओलम्पिक: ब्याडमिन्टन खेलाडी प्रिन्स दोस्रो खेलमा पनि पराजित

विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे। 

पेरिस ओलम्पिक : जुडो खेलाडी मनिता बाहिरिन

पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन्। 

ग्लोबल टी२० लिग: दीपेन्द्र र सन्दीप रहेको टिम भ्यानकुभर पराजित

आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो।

पेरिस ओलम्पिक: प्रिन्स दाहाल डेनमार्कका खेलाडीसँग पराजित

कठिन समूहमा रहेका प्रिन्सलाई दुई पटकका विश्व च्याम्पियन बनिसकेका भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए।

भारत र श्रीलंका महिला एशिया कपको फाइनलमा

श्रीलंका र भारतबीचको फाइनल खेल आइतबार हुनेछ। भारतले हालसम्म भएका ८ मध्ये ७ संस्करणको उपाधि जितेको छ।

एशिया कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

समूह ‘ए’बाट भारत र पाकिस्तान तथा समूह ‘बी’बाट श्रीलंका र बांग्लादेश सेमिफाइनलमा पुगेका छन्।

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गरेका छन्।

एशिया कप : समूह चरणबाटै बाहिरियो नेपाल

एसीसी महिला एशिया कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।

काभा यू२० महिला भलिबल:  सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित

मालेमा सोमबार राति भएको खेलमा किर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। नेपालले तेस्रो स्थानका लागि मालदिभ्सको सामना गर्नेछ।

एशिया कपमा नेपाल पाकिस्तानसँग पराजित

एसीसी महिला एशिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ।

दक्षिण एशियाली कराँतेमा नेपाल ६२ पदकसहित टिम च्याम्पियन

३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरी कुल ६२ पदकसहित नेपाली टोली टिम च्याम्पियन बनेको हो ।

एसीसी महिला एशिया कप : यूएईमाथि नेपाल ६ विकेटले विजयी

सम्झना खड्काको अर्धशतकमा नेपालले एसीसी महिला एशिया कपअन्तर्गत पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको छ।