AnonymousUser

Logout

काभा यू–२० महिला भलिबल टोलीको घोषणा

प्रतियोगिता माल्दिभ्सको मालेमा असार ३१ देखि साउन ९ गतेसम्म हुनेछ।

बराबरी खेल्दै कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा 

क्वार्टरफाइनलमा कोलम्बियाले पानामा तथा ब्राजिलले उरुग्वेसँग खेल्नेछन्। 

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा

क्वार्टरफाइनलका खेल शुक्रबारदेखि हुनेछन्। पहिलो खेलमा स्पेन र जर्मनी भिड्नेछन्।

उरुग्वे र पानामा कोपा अमेरिकाको क्वार्टरफाइनलमा

मंगलबार बिहान भएका खेलमा उरुग्वेले अमेरिका र पानामाले बोलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन्।

फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा

पोर्चुगलले पेनाल्टी सुटआउट तथा फ्रान्सले आत्मघाती गोलमार्फत क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन्।

भेनेजुएला कोपा अमेरिकाको क्वार्टरफाइनलमा

जमैकालाई हराउँदै भेनेजुएला क्वार्टरफाइनलमा पुगेको छ। समूह चरणका सबै खेलमा हार बेहोरेको जमैका भने बाहिरिएको छ।

इंग्ल्यान्ड र स्पेन युरोकपको अन्तिम आठमा

सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विट्जरल्यान्डसँग र स्पेनले जर्मनीसँग खेल्नेछन्।

फ्रान्समा हुने पारलम्पिकमा भीमबहादुरले खेल्ने

भीमसहित पेरिस पारलम्पिकमा हालसम्म तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ। यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन्।

पेरुलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा

अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले गरे। यो खेलमा कप्तान लिओनल मेस्सीलाई आराम दिइएको थियो। 

जर्मनी युरोकपको क्वार्टरफाइनलमा, इटली बाहिरियो

स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएसँगै साबिक विजेता इटली प्रतियोगिताबाट बाहिरिएको छ।

भारतले जित्यो टी२० विश्वकपको उपाधि

शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी२० विश्वकपको उपाधि जितेको हो।

कोपा अमेरिका: पाराग्वेमाथि ब्राजिलको जित

ब्राजिलको जितमा भिनिसियस जुनियरले २ तथा लुकास पाक्वेटा र साभियोले १–१ गोल गरे। पाराग्वेका ओमार अल्डेर्टेले १ गोल फर्काए।

कोस्टारिकालाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको क्वार्टफाइनलमा 

अमेरिकाको स्टेट फार्म स्टेडियममा भएको खेलमा कोस्टारिकालाई ३–० ले पराजित गर्दै कोलम्बिया क्वार्टरफाइनलमा पुगेको छ। 

कोपा अमेरिका: उरुग्वे र पानामाको जित

समूह ‘सी’मा उरुग्वे ६ अंकसहित पहिलो स्थानमा छ। तीन अंक रहेको अमेरिका दोस्रो र पानामा तेस्रो स्थानमा छ।  

टी२० विश्वकपको उपाधिका लागि दक्षिण अफ्रिका र भारत भिड्ने 

बिहीबार राति दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा पुगेको छ। फाइनल खेल शनिबार बेलुका हुनेछ।

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा 

अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ५६ रनमा अलआउट भएको थियो।

एशिया कप तेक्वान्दोमा नेपाललाई सात पदक

भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राखेपले जनाएको छ।

बांग्लादेशलाई हराउँदै अफगानिस्तान टी२० विश्वकपको सेमिफाइनलमा

मंगलबार बिहान भएको सुपर आठको खेलमा बांग्लादेशलाई ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ। 

टी२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

सुपर आठको अन्तिम खेलमा बांग्लादेशले अफगानिस्तानलाई हराए मात्र अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ।

वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

सोमबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले डीएलएस पद्धतिमा वेस्ट इन्डिजलाई तीन विकेटले पराजित गरेको हो।