बार्यनको जितमा ह्यारी केन एक्लैले ४ गोल गरे। उनी च्याम्पियन्स लिगको एकै खेलमा ४ गोल गर्ने पहिलो इंग्लिस खेलाडी तथा च्याम्पियन्स लिगमा पेनाल्टीमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकम बराबर बनाएको छ।
एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली एपीएफले हराएको छ।
क्यानडाको किंग्स सिटीस्थित माप्ले लिफ क्रिकेट मैदानमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अलआउट भयो।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले सोमबार घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
आर्सनलले टोटनह्याममाथि जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ।
खेलको ३०औँ मिनेटमा पहिलो गोल गरेका यमलले ७ मिनेटपछि अर्को गोल गर्दै टोलीलाई दोहोरो अग्रता दिलाए।
यस खेलमा रेफ्री एन्थोनी टेलरले १४ पहेँलो कार्ड देखाएका थिए। यी पहेँलो कार्डमध्ये ८ चेल्सी र ६ बर्नमाउथका नाममा रह्यो।
नेपाल प्रिमियर लिगमा सहभागी आठ टिमले ‘मार्की प्लेयर’ छनोट गरेका छन्।
सरकारले पलेशालाई ६५ लाख, प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँ प्रदान गरेको छ।
प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। रंगशाला १० हजार दर्शक बस्ने क्षमताको छ।
आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९ खेलाडी छनोट भएका छन्।
जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ।
हारका बाबजुद अर्जेन्टिना १८ अंकसहित तालिकाको शीर्षस्थानमा छ। कोलम्बिया १६ अंकसहित दोस्रो स्थानमा छ।
स्टार खेलाडी किलियन एम्बाप्पेलाई बेन्चमा राखे पनि फ्रान्सले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो।
क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ।
पाँच किलोमिटरको सो प्रतियोगितामा उनले १५.५२ मिनेटमा उक्त दुरी पूरा गर्दै मानन्धर प्रथम भएका हुन्।
यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएका खेलमा स्पेन र पोर्चुगल विजयी भएका छन्।
खेल शुरू भएको १३ सेकेण्डमै १ गोलले पछाडि परेको इटालीले घरेलु टोली फ्रान्समाथि ३–१ को जीत दर्ता गरेको छ।
सन् २००३ यता ३९ वर्षीय रोनाल्डो र ३७ वर्षीय मेस्सी दुवै सूचीमा नपरेको पहिलो पटक हो।