बुधबार भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो।
नेपालले दिएको १४० रनको विजयी लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई टोटनह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ।
जितका लागि १७७ रनको लक्ष्य पाएको ओमान १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो।
क्यानडाको किङ सिटीमा १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अलआउट भयो।
समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएसँगै नेपाल एएफसी यु२० एशिया कप छनोटबाट बाहिरिएको छ।
नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ।
फाइनल प्रवेशका लागि अब नेपालले समूह 'ए' को विजेता भारतसँग खेल्ने छ।
रियल मड्रिड सात खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना १८ अंकसहित शीर्षस्थानमा छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय टोलीबाट खेलिरहेकाबाहेक एन्फा महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेकालाई पनि समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छन्।
नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ।
साफ यु१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको छ।
गएराति भएका खेलमा सिटी र आर्सनल तथा ब्राइटन र नटिंघम फरेस्टले समान २/२ गोल गर्दै चार वटै टिमले बराबरी खेले।
सोमबार बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ। जारी सिरिजमा क्यानडासँग नेपालको यो दोस्रो हार हो।
वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे।
मालदिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको छ।
शारजाहमा ३१२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ रनमा अलआउट भएको थियो।
संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा आयोजित दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पाल ३१.०७.२१ मिनेटमा दौड पूरा गर्दै च्याम्पियन बनेका छन्।
जितका लागि २२१ रनको लक्ष्य पाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर २२३ रन बनायो।