AnonymousUser

Logout

अस्ट्रेलियाको जितसँगै इंग्ल्यान्ड सुपर आठमा प्रवेश

इंग्ल्यान्ड र स्कटल्यान्ड दुवैको ५–५ अंक भए पनि इंग्ल्यान्ड नेट रन रेटका आधारमा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो।

युरो कप: स्पेन र इटलीको विजयी शुरूआत

स्पेनले क्रोएशियालाई ३–० ले पराजित गरेको हो। स्पेनको जितमा अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले १–१ गोल गरे। 

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो

दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

नेपालका लागि कुशल भूर्तेलले ४ ओभरमा १९ रन खर्चिँदै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। ४ ओभर नै बलिङ गरेका उनले २१ रन खर्चिए।

विश्वकप क्रिकेट: बांग्लादेशसँग नेदरल्यान्ड्स पराजित

वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा १६० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड् निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो। 

फिफा विश्वकप छनोट: नेपाल र यमनको खेल बराबरी

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि उक्त गोल अन्तर्राष्ट्रिय करियरमा पहिलो गोल हो।

वर्षा नरोकिएपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी स्टेडियममा भारी वर्षा नरोकिएपछि टस हुन नसकी खेल रद्द भएको हो। नेपालले अब बाँकी दुई खेल वेस्टइन्डिजमा खेल्नेछ।

बांग्लादेशमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सोमबार राति न्युयोर्कमा बांग्लादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार तेस्रो जित हासिल गरेको हो। 

विश्वकप क्रिकेट खेल्न पाउने भए सन्दीप, वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुने 

सन्दीपको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बांग्लादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जनाएको छ।

टी–२० विश्वकप: पाकिस्तानको लगातार दोस्रो हार, भारतसँग ६ रनले पराजित

भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो।

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

खेलकुद मन्त्रालय र खेलकुद परिषद्‌बीच भएको द्वन्द्वका कारण खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ।

न्युजिल्यान्डमाथि आफगानिस्तानको सानदार जित

१६० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा अलआउट भयो। अफगानिस्तानका राशिद खान र फजहल फारुकीले समान ४–४ विकेट लिए।

अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हरायो

सुपर ओभरमा अमेरिकाले पहिला ब्याटिङ गर्दै १८ रन बनायो। जवाफमा पाकिस्तानले १३ रन मात्रै बनाएपछि अमेरिका पहिलो अन्तर्राष्ट्रिय भेटमै विजयी भएको हो। 

विश्वकप छनोट: यूएईसँग नेपाल पराजित

साउदी अरबको प्रिन्स मोहम्मद विन रंगशालामा भएको खेलमा  युएईसँग नेपाल ४-० ले पराजित भएको हो। नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग खेल्नेछ।

विश्वकप क्रिकेट: आयरल्यान्डमाथि भारतको सहज जित

बुधबार राति न्युयोर्कमा भएको खेलमा भारतले आयरल्यान्डमाथि ८ विकेटको सहज जित दर्ता गरेको छ।  ९७ रनको विजयी लक्ष्य भारतले ४६ बल बाँकी छँदा २ विकेट गुमाएर पूरा गर्‍यो।

विश्वकप क्रिकेट: पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १०६ रन बनाउँदै आलआउट भयो। उक्त लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। 

टी२० विश्वकप: घरेलु टोली अमेरिकाको विजयी शुरूआत 

आइतबार बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको फाइनलमा जर्मन टोली डर्टमन्डलाई हराउँदै रियलले कीर्तिमानी १५औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो। 

अल हिलालले जित्यो किङ्स कपको उपाधि

शनिबार बिहान किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको फाइनलमा क्रिस्टियानो रोनाल्डोको टोली अल नासरलाई पराजित गर्दै अल हिलाल च्याम्पियन बनेको हो।

वर्षा नरोकिएपछि नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो। विश्वकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेल जुन ४ मा नेदरल्यान्डसँग खेल्नेछ।