AnonymousUser

Logout

काराबाओ कप: आर्सनल र लिभरपुल अन्तिम आठमा, म्यानचेस्टर सिटी बाहिरियो

न्युक्यासलले चेल्सीलाई २-० तथा क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई २-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

ऐतिहासिक उपाधि जित्नबाट चुक्यो नेपाल, बांग्लादेश बन्यो साफ च्याम्पियन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनल खेलमा बांग्लादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो।

नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो

स्कटल्यान्डले प्रस्तुत गरेको १५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए।

नेपाल र बांग्लादेशबीचको खेलको टिकट एन्फा आफैँले बेच्ने

एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेटबाहिर गरी दुई ठाउँमा बिक्री गरिनेछ। टिकट बिहान ८ देखि वितरण हुनेछ। 

स्पेनका रोड्रीले जिते बालोन डी’ओर अवार्ड

रोड्रीले रियल मड्रिड र ब्राजिलका विंगर भिनिसियस जुनियरलाई पछि पार्दै अवार्ड जितेका हुन्। रियलकै मिडफिल्डर बेलिंघम तेस्रो भए। 

साफ च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री स्थगित

नेपाल र भारतबीचको खेल हेर्न रंगशालाको क्षमताभन्दा बढी दर्शक भएका र खेलाडी एवं दर्शकको सुरक्षार्थ तत्कालका लागि टिकट बिक्री स्थगित गरिएको एन्फाको भनाइ छ‍।

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बाँडे अंक 

आइतबार राति नै भएको अर्को खेलमा वेस्टह्यामसँग म्यानचेस्टर युनाइटेड २–१ गोल अन्तरले पराजित भएको छ।

अमेरिकासँग नेपाल ३ विकेटले पराजित

नेपालले दिएको २८७ रनको लक्ष्य पक्ष्याएको अमेरिकाले ७ विकेटको क्षतिमा दुई बल अगावै २९१ रन बनाउँदै नेपाललाई पराजित गर्‍यो।

पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।

सेमिफाइनलमा बांग्लादेशले भुटानलाई ७–१ गोलले हरायो

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बांग्लादेशले भुटानलाई ७–१ गोल अन्तरले हराएको हो।

एल क्लासिकोमा बार्सिलोनाको सानदार जित 

शनिबार राति भएको खेलमा बार्साले घरेलु टोली रियल मड्रिडलाई ४-० ले हराउँदै शीर्षस्थानमा ६ अंगको अग्रता बनाएको छ। 

अविरल घिमिरे बने किक बक्सिङको विश्वविजेता

‘हिमचितुवा’ का नामले चर्चित घिमिरे ‘इन्टरनेसनल किक  बक्सिङ’ प्रतियोगितामा फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै 'वर्ल्ड च्याम्पियन' हुन सफल भएका हुन्।

आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा

अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।

राप्ती सोनारी रनको उपाधि आयुस र अनिशालाई

नेपालगन्ज म्याराथनले एक दशक यात्रा पूरा गरेको अवसरमा शनिबार राप्ती सोनारी गाउँपालिका– २ बिनौनामा दौड सञ्चालन गरिएको हो।

विश्वकप लिग२: स्कटल्यान्डसँग अमेरिका १० विकेटले पराजित

टस हारेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोली अमेरिकाले ३४.४ ओभरमा अलआउट हुँदै १४४ रन बनाएको थियो। 

श्रीलंकालाई ६–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुग्यो नेपाल

नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ।

आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता शुरू

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आजदेखि आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ शुरू भएको छ।

हङकङ क्रिकेट सिक्सेस: जोराको कप्तानीमा नेपाली टोली घोषणा

क्यानले टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ।

माल्दिभ्सविरुद्ध नेपालको ११ गोल

यो जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।

साफ महिला च्याम्पियनसिप : भुटानसँग श्रीलंका पराजित

दशरथ रंगशालामा आज भएको खेलमा भुटानले श्रीलंकालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ।