कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिम रोयल्सले १२.२ ओभरभित्र पूरा नगरेपछि कर्णाली प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोली बनेको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा १०१ रन मात्र बताउन सक्यो।
जितपछि चेल्सी तेस्रो स्थानको आर्सनलभन्दा ४ अंकले अघि रहेको छ। शीर्ष स्थानको लिभरपुलसँग भने २ अंकले पछि छ।
एनपीलमा आइतबारको दोस्रो खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको छ।
विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडाैँले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो।
जनकपुरले प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब सुदूरपश्चिम, काठमाडौँ, कर्णाली र चितवनमध्ये ३ टोली प्लेअफमा पुग्नेछन्।
एनपीएलको शनिबारको दोस्रो खेलमा जनकपुरलाई पराजित गरेसँगै चितवनको प्लेअफमा पुग्ने सम्भावना बढेको छ।
पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ।
प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौँ र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ। यस्तै, अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ।
एनपीएलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ।
यो जितसँगै कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ भने लुम्बिनी जारी एनपीएलमा १ खेल मात्र जितेर बाहिरिएको छ।
ब्रायनले टेस्ट क्रिकेटको एकै इनिङ्समा ४०० रन बनाएको विश्व रेकर्ड छ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेल अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली र सातौँमा रहेको लुम्बिनीबीच हुनेछ।
एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुरले काठमाडौँलाई ५ विकेटले पराजित गर्दै एक खेलअगावै प्लेअफमा स्थान बनाएको छ।
एनपीएलको इतिहासमै पहिलो सुपर ओभरमा पोखराले विराटनगरलाई १३ रनले हराएको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्।
यस्तै स्पेन, पोर्चुगल र मोरक्कोलाई सन् २०३० को विश्वकपको संयुक्त आयोजनाको अधिकार दिइएको छ।
काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाट बाहिरिएको छ।
सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अल आउट हुँदै ५१ रनमा समेटियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको हो।