AnonymousUser

Logout

एनपीएल : सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य

एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सबाट जितका लागि १६८ रनको लक्ष्य पाएको काठमाडौँ गुर्खाजले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

एनपीएल: जनकपुरको लगातार तेस्रो जित  

जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। जनकपुरले १३९ रनको लक्ष्य १७.१ ओभरमा १४३ रन बनाउँदै पूरा गर्‍यो।

पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो।

नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने

नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कप महिला फुटबलमा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

लुम्बिनीलाई हराउँदै एनपीएलमा विराटनगरको पहिलो जित

यसअघि लगातार दुई खेलमा पराजय बेहोरेको विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै पहिलो जित निकाल्न सफल भएको हो।

विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले दियो १९२ रनको विशाल लक्ष

लुम्बिनी लायन्स लिगको पहिलो खेल खलिरहेको छ भने लगातार दुई खेल हारेको विराटनगर किंग्स पहिलो जितको खोजीमा छ।

एनपीएल: काठमाडौँसँग कर्णाली ३ विकेटले पराजित

काठमाडौँका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरे। उनले १० बलमा २ चौका र २ छक्काको मद्दतमा २८ बन बनाए।

धवनको अर्धशतकमा कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

कर्णालीका ओपनर शिखर धवनले नटआउट ७२ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। 

यू१९ एशिया कप : नेपालसँग अफगानिस्तान १ विकेटले पराजित

 यू१९ एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको छ।

एनपीएलमा चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

एनपीएलअन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको छ।

एनपीएल : पोखरालाई चितवनले दियो १६२ रनको लक्ष्य

एनपीएलको मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १६२ रनको लक्ष्य दिएको छ‍।

सुदूरपश्चिमसँग विराटनगर ९० रनले पराजित

१८३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा अलआउट हुँदै ९२ रन मात्र जोड्यो।

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा ७ विकेट गुमाउँदै १८२ रन बनाएको हो। 

एनपीएल : चितवनसँग काठमाडाैँ पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडाैँ गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ।

एनपीएल : चितवन राइनोजलाई काठमाडाैँ गोर्खाजले दियो ११२ रनको लक्ष्य

चितवनबाट खेलेका पाकिस्तानी बलर सोहेल तान्विरसामु काठमाडाैँका ब्याटर चल्न सकेनन्। उनले पाँच विकेट लिए। 

एनपीएलमा आज दुई वटा खेल हुँदै

पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच बिहान ९:१५ बाट तथा अर्को खेल दिउँसो १:१५ बाट जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

एशिया कप क्रिकेट: नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित

यू१९ एशिया कप क्रिकेटमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको छ।

दृष्टिविहीन विश्वकप क्रिकेट: नेपाल सेमिफाइनलमा पाकिस्तानसँग पराजित

नेपाल दृष्टिविहीन टी२० विश्वकप क्रिकेट सेमिफाइनलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको छ। 

एनपीएलका आयोजकप्रति दर्शक रुष्ट

दर्शकको प्रवेश व्यवस्थित नहुँदा मैदानबाहिर भिडभाड मात्र होइन नाराबाजी, ढुंगामुढासमेत भयो। केही दर्शक घाइतेसमेत भए।

एनपीएलमा जनकपुरको विजयी शुरूआत, विराटनगर ८ विकेटले पराजित

एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको छ।