एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले झापा कपको उपाधि जितेको छ। उपाधि जितेसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रंगशालामा प्रतिस्पर्धा हुँदैछ।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन् भने अन्य खेलाडीले के पाए पुरस्कार?
मलेसियामा आगामी जनवरीमा हुने महिला यू१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ।
शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपीएल च्याम्पियन बनेको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो।
नेपाली क्रिकेटको महाकुम्भ मानिएको एनपीएलको फाइनल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो १२:१५ बजे शुरू हुनेछ।
क्यानले हरेक फ्रेन्चाइज टिमलाई ‘ट्यालेन्ट हन्ट’मार्फत एक स्थानीय खेलाडी राख्नै पर्ने नियम लगाएको थियो। यसरी छानिएकामध्ये तीन खेलाडीले मैदानमा मौका पाउँदा कर्णालीका विपीनको प्रदर्शन उत्कृष्ट रह्यो।
काठमाडौँ– हङकङविरुद्धको यू१९ एकदिवसीय क्रिकेट शृंखलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले शृंखलामा क्लिनस्विप गरेको हो। नेपालले दि…
भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेल खेल्न पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल खेलाइने आईसीसीले जनाएको छ।
एनपीएलमा कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर फाइनलमा पुगेको छ। जनकपुर उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने छ।
यू१९ एशिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो।
रियल मड्रिडलाई उपाधि दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले समान १–१ गोल गरे।
जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो।
प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।
यसअघि आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।
मलेसियाको वायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो।
लगातारको दोस्रो हारसहित पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित भएको थियो।