AnonymousUser

Logout

यू१९ महिला विश्वकप: नेपालले बांग्लादेशलाई दियो ५३ रनको लक्ष्य 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाउन सक्यो। 

यू१९ विश्वकप क्रिकेट : उद्घाटन खेलमा बांग्लादेशको सामना गर्दै नेपाल

मलेसियामा आयोजना हुने आईसीसी यू१९ महिला विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले बांग्लादेशको सामना गर्दै छ। खेल नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि शुरू हुनेछ।

रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा

घरेलु मैदानमा २-० को अग्रता जोगाउन नसक्दा जितका लागि रियलले थप समयसम्म कुर्नुपर्‍यो। थपिएको ३० मिनेटमा रियलले ३ गोल गर्दै सहज जित हात पार्‍यो।

जय ट्रफीको उपाधि पुलिसलाई, आर्मी २८ रनले पराजित

वीरगन्जस्थित नारायणी रंगशालामा पुलिसले दिएको १०३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी ७४ रनमा अलआउट भयो।

टीएस ठकुरी नेपालका लागि एम्सको दूत नियुक्त

नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन्।

यु१९ विश्वकप : अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित

आईसीसी यू१९ महिला टी२० विश्वकपको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको छ।

रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप

साउदी अरबको जेद्दाहमा आइतबार सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५–२ गोल अन्तरले पराजित भएको हो।

विश्वकप खेल्ने महिला यू१९ क्रिकेट टोलीको बिदाइ

यू१९ टोलीकी कप्तान पूजा महतोले विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाइन्। टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ।

स्पेनिस सुपर कपको उपाधिका लागि रियल मड्रिड र बार्सिलोना भिड्ने

स्पेनीस सुपरकप बार्सिलोनाले कीर्तिमानी १४ पटक र रियल मड्रिडले १३ पटक जितेका छन्। 

जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा

पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध १५२ रनको अग्रता लिएको छ भने मधेश प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ। 

क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो।

जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा

जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।

पीएसजीले जित्यो फ्रेन्च सुपर कप

ओस्माने डेम्बेलेले अतिरिक्त समयमा गोल गरेपछि पीएसजीले मोनाकोलाई १–० ले हराउँदै फ्रेन्च सुपर कप जितेको छ।

पूजाको कप्तानीमा यू१९ विश्वकप खेल्ने टोली घोषणा

क्यानले मलेसियामा आयोजना हुने आईसीसी यू१९ विश्वकपका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

इंग्लिस प्रिमियर लिग: इपस्विच टाउनसँग चेल्सी पराजित 

चेल्सी ३५ अंकसहित तालिकाको चैथोस्थानमा झरेको छ। यो शीर्षमा रहेको लिभरपुलसँग १० अंकको दूरी हो।

चिनियाँ खेलाडीलाई ‘ड्रागन बोट रेस फेस्टिभल’को उपाधि

पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चस्व कायम गरेका छन्।

पीएम कप महिला क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता बैतडीमा हुने

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ।

भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले जित्यो पहिलो स्वर्ण

भारतीय राष्ट्रिय कराँते संघको आयोजनामा भएको प्रतियोगितामा बांग्लादेश, श्रीलंकालगायत भारतका विभिन्न क्षेत्रबाट १०० भन्दा बढी खेलाडी सहभागी छन्।

भरतपुरमा यू१९ मिहला क्रिकेट टोलीको बन्द प्रशिक्षण

भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा टोलीले बुधबार प्रशिक्षण थालेको छ। 

लुम्बिनी कप महिला फुटबल फागुन १९ देखि 

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगन्जस्थित महेन्द्र रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी हुनेछन्।