AnonymousUser

Logout

विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो। 

जनकपुरले टस जित्यो, पहिले बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान अनिल शाहले जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।

एनपीएल शनिबारदेखि, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्दै

मैदानमा दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ। यसले खेलाडी र दर्शकलाई ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ।

यू१९ एशिया कपः नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित

नेपाल पुरुष यु१९ एशिया कपको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ।

एनपीएलको उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

शनिबार शुरू हुने प्रतियोगितामा विश्वकपसहित उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रिँदैछन्।

च्याम्पियन्स लिग: लिभरपुलसँग हार्‍यो रियल मड्रिड

एनफिल्डमा भएको खेलमा रियलका लागि केयलिन एमबापे पेनाल्टीमा चुके। लिभरपुलका मोहमद सलाहले पनि पेनाल्टीमा गोल गर्न सकेनन्।

च्याम्पियन्स लिगको शीर्षमा उक्लियो इन्टर, म्यानचेस्टर सिटी रोकियो

म्यानचेस्टर सिटीले फायनउडसँग ३ गोलको अग्रता गुमाउँदै बराबरीमा चित्त बुझाएको छ। सिटी ७४औँ मिनेटसम्म ३–० ले अगाडि थियो।

दृष्टिविहीन विश्वकप क्रिकेट :नेपालको दोस्रो जित, दक्षिण अफ्रिका ११ रनले पराजित

दृष्टिविहीन टी२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ।

दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालसँग अफगानिस्तान १०८ रनले पराजित

नेपालले जितका लागि अफगानिस्तानसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर अफगानिस्तानले सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो। 

इंग्लिस प्रिमयर लिग: शीर्ष स्थानको लिभरपुलसँग साउथह्याम्पटन पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ। लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे।

म्यानचेस्टर सिटीको लगातार पाँचौँ हार

टोटनहामसँग म्यानचेस्टर सिटी शनिबार घरेलु मैदानमा ४–० ले पराजित भएको छ। सिटीले दुई वर्षपछि घरेलु मैदानमा पहिलो हार बेहोरेको हो।

ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखको जित

ह्याट्रिकसँगै ह्यारी केनले बुन्डेसलिगामा सर्वाधिक छिटो ५० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले ४३ खेलमा ५० गोल गरेका हुन्।

नेपाली यू१९ टोलीले जित्यो कर्नाटकविरुद्धको सिरिज

कर्नाटकविरुद्धको पाँच खेलको एक दिवसीय सिरिज नेपाली यू१९ टोलीले जितेको छ।

सम्मान र पुरस्कारले उत्साहित पूजा

शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित घरमा पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ।

पेरुलाई हराउँदै अर्जेन्टिना विश्वकपमा छनोट

दक्षिण अमेरिकी विश्वकप छनोटमा पेरुलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले सन् २०२६ मा हुने विश्वकपमा स्थान पक्का गरेको हो। 

एनपीएलको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

क्यानले जारी गरेको एनपीएलको खेलतालिकाअनुसार उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्ने छन्।

यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डको फराकिलो जित

युरो २०२४ को उपविजेता इंग्ल्यान्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो। अब इंग्ल्यान्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन्।

एनपीएलका टोलीले यू१९ क्रिकेट खेलाडीलाई १० लाख दिने

एनपीएलमा आबद्ध टोलीहरूले संयुक्त रूपमा नेपाली यू१९ महिला क्रिकेट टोलीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

विश्वकपमा छनोट भएको यू१९ क्रिकेट टोली स्वदेश फर्कियो

विश्वकप र एशिया कपमा स्थान सुरक्षित गरेर फर्किएको यू१९ महिला क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीलगायतले स्वागत गरेका छन्।

एनपीएल: कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ।