AnonymousUser

Logout

त्रिकोणात्मक टी२० शृंखलाका लागि इन्दुको कप्तानीमा टोली घोषणा

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच घरेलु मैदानमा हुने महिला टी२० शृंखलाका लागि क्यानले इन्दु बर्माको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरेको छ।

शीर्षमा लिभरपुलको ६ अंकको अग्रता, म्यानचेस्टर सिटीको पुनरागमन जित

चेल्सीलाई ३–१ ले हराउँदै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ। खेलमा अग्रता भने तेस्रो मिनेटमा नोनी माडुकेको गोलमा चेल्सीले लिएको थियो।

ला लिगा: एमबाप्पेको ह्याट्रिकमा रियल मड्रिडको जित

रियलका लागि एमबाप्पेको यो पहिलो ह्याट्रिक हो। उनले यस सिजन सबै प्रतियोगितामा रियलका लागि २२ गोल गरिसकेका छन्।

एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन

​​​​​​​विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

‘राइट टु प्रोटिन’ हाफ म्याराथन: सन्तोषी र राजन प्रथम

हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। 

यू१९ विश्वकप क्रिकेट : नेपालसँग मलेसिया ७ विकेटले पराजित

यू१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।

मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सक्यो। 

यू१९ महिला विश्‍वकप: मलेसियाविरुद्ध नेपाल पहिले बलिङ गर्दै

नेपाल समूह चरणमा बांग्लादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो। 

च्याम्पियन्स लिग: आर्सनल अन्तिम १६ मा, पीएसजीसँग हार्‍यो म्यानचेस्टर सिटी

जितसँगै सात खेलमा १० अंक जोडेको पीएसजी २२औँ स्थानमा छ। सिटी समान खेलबाट ८ अंकका साथ २५औँ स्थानमा छ।

यू१९ महिला विश्वकप: अस्ट्रेलियासँग नेपाल ८३ रनले पराजित

मलेसियामा जारी आईसीसी यू१९ महिला विश्वकपमा नेपालको लगातार तेस्रो हारसँगै सुपर सिक्स प्रवेशको सम्भावना समाप्त भएको छ।

यू१९ महिला विश्वकप: अस्ट्रेलियाविरुद्ध टस हारेर नेपाल बलिङमा 

अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना पनि समाप्त हुनेछ।

प्रिमियर लिगको चौथो स्थानमा उक्लियो चेल्सी

न्युक्यासल युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको छ। चेल्सीको २२ खेलबाट ४० अंक छ। 

यू१९ महिला विश्वकप: नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित

नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो।

स्पेनिस ला–लिगामा रियलको सहज जित

केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ।

यू–१९ महिला विश्वकपमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै

पहिलो खेलमा पराजित नेपाल र स्कटल्यान्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन्। समूह ‘डी’मा रहेका यी दुवै देश पहिलो जितको खोजीमा छन्।

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता

खो खो विश्वकप प्रतियोगितामा नेपाली पुरुष टोली पनि उपविजेता बनेको छ।

खो खो विश्वकपमा महिलातर्फ नेपाल उपविजेता

नेपाललाई पराजित गर्दै भारतीय महिला टोलीले प्रथम खो खो विश्वकपको उपाधि जितेको छ।

करातेमा नेपाललाई ६ स्वर्णसहित २५ पदक

नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ।

नेपाली महिला टोली खो–खो विश्वकपको फाइनलमा

नेपाली महिला राष्ट्रिय खो–खो टोली युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ।

यू१९ विश्वकप क्रिकेटः नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित

आईसीसी यू१९ टी२० महिला विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको छ।