पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। नेपालले कतारसँग खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन।
नेपालका कुशल भुर्तेलले सर्वाधिक ३८ तथा आसिफ शेखले ३३ रन बनाए। कप्तान रोहित पौडेल ३७ रन तथा बसिर अहमद ३० रनमा अविजित रहे।
टस हारेर ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन बनाएको हो।
आर्सनलले खेलको ५८औँ मिनेटमा अग्रता लियो। डेक्लान राइसले फ्रि-किकमार्फत गोल गर्दै खेल १–० मा पुर्याए। ७०औँ मिनेटपछि राइसले नै पुन: फ्रि–किकमार्तफ गोल गर्दै अग्रता दोब्बर पारे।
बेंगलुरुले वाङ्खडे रंगशालामा मुम्बईलाई १० वर्षयता पहिलो पटक पराजित गरेको हो। २२२ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो।
गुजरातले १५३ रनको विजयी लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान शुभमन गिलले अविजित ६१ रन बनाए।
आज भएको दोस्रो खेलमा नेपाली यू–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो। योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृंखला एक खेल अगावै जितेको छ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता शुरू भएको छ।
आईपीएल २०२५ मा दिल्लीको यो लगातार तेस्रो जित हो। यससँगै ६ अंकका साथ दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो। प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्।
इन्जो फर्नान्डेजको निर्णायक गोलमा चेल्सीले टोटेनहामलाई १–० ले हराएको हो। जितसँगै चेल्सीको ३० खेलबाट ५२ अंक भएको छ।
नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यू१९ टोलीसँग १३० रनले पराजित भएको छ।
रियल मड्रिडले उपाधिका लागि बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग खेल्नेछ।
मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालामा सोमबार राति भएको खेलमा मुम्बईले कोलकातालाई ८ विकेटले हराएको हो। जारी आईपीएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स विजयी भएका हुन्।
एनसेल सुपर लिगमा झापा एफसी १० खेलाडीमा समेटिएको बुटवल लुम्बिनीसँग गोलरहित बराबरीमा रोकिएको छ।
त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै पुलिसले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ।
नेपाल क्रिकेट संघको भैरहवामा बसेको बैठकले अस्ट्रेलियाका पूर्वब्याटर ललाई दुई वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो।
पन्जाबका कप्तान श्रेयस ऐरले अविजित ९७ रन बनाए। ऐरले ४२ बलमा ९ छक्का र ५ चौका प्रहार गरेका थिए।