रेस नेपालको आयोजनामा यही जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्ने गरी सम्पदा दाैड (नेपाल हेरिटेज रन) हुने भएको छ।
बिहीबार राति भएको खेलमा इस्पान्योललाई २–० ले पराजित गर्दै बार्सिलोनाले लिगको उपाधि हात पारेको हो।
नेपालले यसअघि बहराइनलाई ९ विकेटले हराएको थियो। मंगलबार हङकङसँग भने पराजित भएको थियो।
बीपी अनमोल र दीप सुवेदीले तयार पारेको रिपोर्टले ‘एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड २०२४’ को ‘बेस्ट इन्भेस्टिगेसन’ विधामा ‘स्पेसल मेन्सन’ प्राप्त गरेको हो।
आईसीसी महिला टी२० विश्वकप एशिया क्वालिफायर क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा आइतबार राति सम्पन्न खेलमा श्रीलंकालाई ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।
वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो।
बिहीबार धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल हवाई आक्रमणको अलर्टका कारण रद्द भएको थियो।
बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई खेल रद्द भएको हो। यससँगै दुवै टोलीले समान १–१ अंक बाँडेका छन्।
पीएसजीले आर्सनल र इन्टर मिलानले बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेका हुन्। फाइनल खेल जुन १ मा हुनेछ।
मंगलबार इन्टरले आफ्नो मैदानमा ४-३ को जितका साथ समग्रमा ७-६ को नतिजासँगै फाइनल यात्रा पक्का गरेको हो।
ला लिगामा किलियन एमबाप्पेले दुई गर्दै रियल मड्रिडलाई आइतबार सेल्टा भिगोविरुद्ध ३–२ को जित दिलाएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब सुपर किंग्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो।
मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन्। टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक भने स्थान बनाउन सकेनन्।
बार्सिलोना ओलम्पिक स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेग ३-३ को बराबरीमा सकिएको हो।
पीएसजीको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे। उनले खेलको ४ मिनेटमा नै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए।
१४ वर्षीय वैभवले ३५ बलमा शतक प्रहार गरे। उनी आईपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी र सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन्।
आइतबार राति सम्पन्न खेलमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुलले चार खेलअघि उपाधि हात पारेको हो।
शनिबार राति सेभिल्लामा भएको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले हराउँदै च्याम्पियन बनेको छ।
पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुर नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ।