AnonymousUser

Logout

एशियन कप छनोट: नेपाल मलेसियासँग पराजित

एएफसी एशियन कप छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।

प्रधानमन्त्री कप क्रिकेट : सोमबारको खेलमा गण्डकी र सशस्त्र विजयी

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी विजयी भएका छन्।

आईपीएल: चेन्नई र हैदराबादकाे विजयी शुरूआत

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले विजयी शुरूआत गरेका छन्।

विश्व म्याराथनको बोर्ड बैठक जेठ तेस्रो साता काठमाडौँमा हुने

एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक आगामी जेठ तेस्रो साता काठमाडौँमा हुने भएको छ।

आईपीएल: बेंगलुरुको विजयी शुरूआत

विराट कोहली र फिलिप साल्टको अर्धशतकमा बेंगलुरुले साविक विजेता कोलकात्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ। 

सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

जिलेस्पीजंग कार्कीले गोलमा नेपालले सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ।

साफ यू१९ च्याम्पियनसिप: नेपालको पहिलो खेल श्रीलंकासँग

भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रंगशालामा हुने प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ। 

किशोरीलाई दौडमा आकर्षित गर्न नेपालगन्ज म्याराथन र वन स्टेप फाउन्डेसनबीच सहकार्य

समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत सशक्तीकरण गराउन वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथनबीच सम्झौता भएको छ।

‘अञ्जिला’को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ यतिबेला हलहरूमा प्रदर्शन भइरहेको छ।

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलको गत राति भएका खेलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन्।

‘गोर्खा ट्रेल ब्लेजर’को उपाधि सुरज लिम्बू र पुष्पा सेर्मालाई

तेस्रो ‘गोर्खा ट्रेल ब्लेजर’ १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्पा सेर्माले जितेका छन्।

टी२० शृंखलामा नेपालसँग हङकङ ६ विकेटले पराजित

महिला टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। 

वुमन्स डे कपमा आज नेपालले हङकङसँग खेल्दै

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ।

टी२० शृंखलामा नेपाल युगान्डासँग ४० रनले पराजित

चार देशीय टी२० क्रिकेट शृंखलामा नेपाल युगान्डासँग ४० रनले पराजित भएको छ।

प्रधानमन्त्री कप : एपीएफ २ विकेटले विजयी

प्रधानमन्त्री कपअन्तर्गत बिहीबारको खेलमा कमलसिंह ऐरीको अलराउन्ड‍र प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको छ।

रियल मड्रिड र आर्सनल च्याम्पियन्स लिगको अन्तिम आठमा

पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेगको खेल शुरू भएको २७ सेकेन्डमा गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे।

थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि 

बुधबार साँझ भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो। 

नामिबियासँग नेपाल २३ रनले पराजित

महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार खेलेको आफ्नो चाैथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ।

च्याम्पियन्स लिग: लिभरपुललाई हराउँदै पीएसजी क्वार्टरफाइनलमा 

एनफिल्डमा भएको दोस्रो लेगमा पीएसजीले पहिलो लेगको पराजय उल्टाउँदै लिभरपुललाई पेनाल्टीमा ४-१ ले पराजित गर्‍यो। 

साफ च्याम्पियनसिप : नेपालको समूहमा भारतसँगै श्रीलंका

भारतमा आयोजना हुने साफ यू१९ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा परेका छन्।