AnonymousUser

Logout

अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा 

अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाएको बेला मुसलधारे वर्षाले खेल रोकिएको थियो। 

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा उपविजेता बन्यो नेपाल

पहिलो हाफमा म्यानमारलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन।

चारदेशीय महिला फुटबल: उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा भिड्न लागेका हुन्। लिग चरणमा दुवै टोलीले लेबनान र किर्गिस्तानलाई हराएका थिए। 

च्याम्पियन्स ट्रफीमा भारतसँग पाकिस्तान ६ विकेटले पराजित

विराट कोहलीले आफ्नो एकदिवसीय करियरको ५१औं शतक प्रहार गरे। १११ बलमा १०० रन बनाउँदै उनी अविजित रहे।

अन्तर्राष्ट्रिय महिला फुटबल: नेपाल र म्यानमारको बराबरी

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका छन्।

प्रधानसेनापति खुल्ला म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

प्रधानसेनापति खुला म्याराथनअन्तर्गत ४२ किमी दूरीको दौडमा नेपाली सेनाको रणशेर गणका हुद्दा खड्गबहादुर खड्का प्रथम भएका छन्।

केन्याली धावक चेउलियोट र जेरोटिसले जिते धरान रनको उपाधि 

‘शिक्षाको निम्ति च्यारिटी दौड’ नाराका साथ शनिबार भएको रनमा १० किलोमिटर दूरी चेउलियोटले ३० मिनेट ५५ सेकेन्डमा पूरा गरे।

अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल एक खेलअगावै फाइनलमा

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल समूह चरणको एक खेलअगावै फाइनलमा प्रवेश गरेको छ।

रियल मड्रिड र पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा

रियल मड्रिड दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै अन्तिम १६ मा पुगेको हो। रियलको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे।

भद्रपुर–झापा गोल्डकपः ४ देशका १० टोली प्रतिस्पर्धामा

गोल्डकपमा नेपाल, भारत, भुटान र बांग्लादेशका १० टोली भिड्दैछन्। बुधबार हुने उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ।

इटहरी गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै धरान सेमिफाइनलमा

धरानका लागि दोर्जे तामाङ र विवेक राईले समान एक–एक गोल गरे। चर्च ब्वाइजका अनन्त तामाङले एक गोल फर्काए।

अन्तर्राष्ट्रिय महिला फुटबल : नेपालको विजयी शुरूआत

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले किर्गिस्तानलाई १– ० गोल अन्तरले पराजित गरेको छ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, नेपाल किर्गिस्तानसँग खेल्ने

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरू हुँदैछ।

इंग्लिस प्रिमियर लिग: टोटनह्याम र लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलअन्तर्गत आइतबार भएका दुई खेलमा टोटनह्याम र लिभरपुल विजयी भएका छन्।

पुलिसलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स बन्यो आहा रारा कप च्याम्पियन

‍पुलिस क्लबलाई पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले आहा रारा कपको‌ उपाधि जितेको छ।

नेपाल पुलिस क्लब आहा-रारा पोखरा गोल्डकपको फाइनलमा

चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब उपाधि नजिक पुगेको हो।

विश्वमा बिरलै देखिने तुलबहादुरको बलिङ शैली, राष्ट्रिय टोलीमा पर्न संघर्षरत

भारतका कुलदीप यादव वा दक्षिण अफ्रिकाका तब्रेज साम्सीको शैलीमा बलिङ गर्ने क्रिकेटर नेपालको राष्ट्रिय टोलीमा कोही छैनन्। त्यही शैलीका बलर तुलबहादुर थापा देशको प्रतिनिधित्व गर्ने अठोटमा छन्।

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटीमाथि रियल मड्रिडको पुनरागमन जित

सिटीको मैदानमा भएको प्लेअफको पहिलो लेगमा रियल ३-२ गोलले विजयी भयो। खेलमा सिटीले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन।

ला लिगा : बार्सिलोनासँग सेभिया ४-१ गोलले पराजित

आइतबार सेभियामाथि ४–१ को सहज जित निकाल्दै बार्सिलोनाले अंक तालिकामा शीर्ष स्थानको दुरी छोट्याएको हो। 

महिला टी–२० शृंखलामा नेपाल जितविहीन

शुक्रबार सम्पन्न अन्तिम खेलमा थाइल्यान्डसँग घरेलु टोली नेपाल ७ विकेटले पराजित भयो।