हङकङले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै १२६ रन बनायो।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको छ।
त्रिभुवन आर्मी क्लबलाई ६–५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो।
अस्ट्रेलियाले दिएको १५७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।
क्यानले कार्यवाहक सचिव नियुक्ति गर्दा क्यानका अध्यक्षले विधान उल्लंघन गरेको दाबी गर्दै राखेपलाई ७ केन्द्रीय सदस्यले पत्र बुझाएका छन्।
पानी परेपछि केपी ओली कपअन्तर्गत पहिलो सेमिफाइनलको खेल स्थगित भएको छ।
सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबल, समूह 'सी' का खेलहरू नेपालमा आयोजना हुने भएका छन्।
नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा १०० रन मात्रै बनाउन सक्यो।
अर्जुन कुमाल र देव खनालको शतकको सहयोगमा नेपालले कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ।
नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।
एन्फाका कार्यसमिति सदस्यहरूले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गरेका छन्।
मछिन्द्रले फाइनल प्रवेशका लागि सोमबार केपी एफसी र जावलाखेल युथ क्लबको विजेतासँग खेल्ने छ।
आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकमा नेपालले आईसीसी यू–१९ विश्वकप एशियाली छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा सिंगापुरलाई २६२ रनको लक्ष्य दिएको छ।
आर्मीले फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ।
इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलभन्दा पाँच अंकले पछाडि रहेको म्यान्चेस्टर युनाइटेड लिग कपको फाइनलमा पुगिसकेको छ।
स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका रामोसले २३ गोल गरेका छन्।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
झापा गोल्डकप र केपी ओली कपको तालिका जुधेसँगै खेलाडीलाई रातारात झापा–काठमाडौँ गर्नुपर्ने आपत् क्लबहरूलाई आइपरेको छ।
पुलिसलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो प्रथम केपी ओली कपको अन्तिम चारमा पुगेको छ।
क्यानले एपीएफबाट घरेलु प्रतियोगिता खेलिरहेका मौसम ढकाललाई सन्दीप लामिछानेको विकल्पमा यूएई लैजान लागेको छ।