AnonymousUser

Logout

त्रिवि क्रिकेट मैदानमा ‘भव्य प्रतियोगिता’, तर छैनन् दर्शक

गत मंसिरमा यूएईसँगको तीन ओडीआई श्रृङ्खलाको अन्तिम खेल हेर्न दर्शक गेट तोडेरै मैदान पुगेका थिए। यसपटक क्यानले नेपाल टी२० लिग गराउँदा औँलामा गन्न सकिने दर्शक मात्र त्रिवि क्रिकेट मैदान पुग्ने गरेका छन्।

रोनाल्डो साउदी क्लब ‘अलनासर’मा आबद्ध

साउदी क्लबमा अनुबन्ध भएपछि रोनाल्डोले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न उत्सुक रहेको बताएका छन् ।

नेपाल टी २० लिग : फारवेस्टमाथि पोखराको जित

जितसँगै ६ खेलमा २ अंक जोडेको पोखरा अंक तालिकाको पाँचौँ स्थानमा छ भने समान अंक रहेको फारवेस्ट अन्तिम स्थानमा छ।

नेपाल टी-२० लिग : लुम्बिनीको अपराजित यात्रा कायमै

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो।

तेक्वान्दो संघले नियमविपरीत विदेशीलाई ‘डान’ दियो, छानबिन गर्छौं : अध्यक्ष जोशी

नेपाल तेक्वान्दो महासंघ अध्यक्ष प्रदीप जोशीले विगठित तेक्वान्दो संघबाट नियमविपरीत विदेशी नागरिकलाई कुकिवनको डान सर्टिफिकेट वितरण भएको बताएका छन्।

पेले : जसको खेल हेर्न गृहयुद्ध रोकियो

फुटबलका अद्भूत खेलाडी एडसन अरेन्टेस डो नासिमेन्टो उर्फ पेलेको निधन भएको छ। खेललाई कलात्मक र रोमाञ्चक बनाउन सिपालु पेलेको निधनसँगै फुटबलको एउटा युगको पनि अन्त्य भएको छ।

महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

महान् फुटबलर पेलेको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको छ।

सन्दीप जोरा र वाल्टनको शतकीय साझेदारीमा फार वेस्टमाथि जनकपुरको जित

फार वेस्ट युनाइटेडमाथि ८ विकेटको जितसँगै ४ खेलमा ६ अंक जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

ए डिभिजन लिग फेरि सर्‍यो

एन्फाका पदाधिकारी र १४ वटा क्लबका प्रतिनिधिबीच बिहीबार भएको बैठकमा लिग फागुन १९ बाट शुरू गर्ने सहमति भएको छ।

रोहितको अर्धशतकमा विराटनगरको जित

नेपाल टी-२० लिगमा विराटनगर २ जित र २ हारसहित अंक तालिकाको तेस्रो स्थानमा छ।

एमबाप्पेकाे गाेलमा पीएसजी विजयी

एमबाप्पेले ९४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई जित दिलाए।

कासेरेन्योसँग गण्डकी ११ पराजित

पोखरा रंगशालामा सम्पन्न खेलमा कासेरेन्योले गण्डकी ११ लाई ३-० गोलअन्तरले पराजित गरेको छ।

नेपाल टी-२० लिग : अंक तालिकामा विराटनगरले खोल्यो खाता

नेपाल टी-२० लिगमा हुसेन टलटको अर्धशतकमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ।

इरानी महिला आन्दोलनको समर्थनमा साराले हेडस्कर्फ नलगाई खेलिन् चेस

इरानमा चलिरहेको हिजाबविरोधी आन्दोलनको समर्थनमा इरानी चेस खेलाडी सारा खादेम हेडस्कर्फ नलगाई अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी भएकी छन्।

राखेपमा ‘माओवादी पस्दा’ यसरी भताभुंग भयो चार दशक पुरानो तेक्वान्दो संघ

तीन दशक पुरानो तेक्वान्दो संघ सक्रिय हुँदाहुँदै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको दबाबमा राखेपले तेक्वान्दो युनियन दर्ता गरेको थियो। त्यसको ११ वर्षपछि ‘विवाद मिलाउन’ दुवै संघ खारेज गरिएको छ।

यू–२० महिला फुटबलको प्रारम्भिक टोलीमा ४१ खेलाडी

टोलीले ढाकामा २०२३ फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा भाग लिनेछ।‍

१००औँ टेस्ट खेलेका वार्नरले बनाए दोहोरो शतक

अस्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले १००औँ टेस्ट खेल्दै २५४ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै २०० रन बनाएका छन्।

पीएसजीमै बस्न राजी भए मेस्सी

१८ महिनादेखि पीएसजीसँग आबद्ध रहेका स्टार फरवार्ड लिओनल मेस्सी २०२४ सम्म सोही क्लबमा रहने भएका छन्।

स्पेनिस पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनास नेपालमा

बार्सिलोना र रियल मड्रिडका पूर्वखेलाडी रुबेन डे ला रेड तथा युलियो सालिनास सहितको टोली नेपाल आएको छ। टाेलीले काठमाडाैँ र गण्डकीसँग मैत्रिपूर्ण फुटबल खेल्नेछ।

नेपाल टि २० : पाेखरा र लुम्बिनी तथा काठमाडाैँ र जनकपुर भिड्दै

लुम्बिनी र जनकपुरले लगातार दुई खेलमा जित निकालेका छन्। पाेखरा र काठमाडाैँ पहिलाे जितकाे खाेजिमा छन्।