प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड पुरानो प्रतिद्वन्द्वी लिभरपुलसँग ७-० गोल अन्तरले पराजित भयो। युनाइटेडको यो हार ९२ वर्षयताकै फराकिलो हो।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।
आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले घरेलु टोली यूएईलाई २३० रनको लक्ष्य दिएको छ।
कोरोना भाइरसविरुद्धको खोप नलगाएको कारण जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन र युएस ओपन पनि गुमाउनु परेको थियो।
'ए' डिभिजन लिगअन्तर्गत आइतबार साँझ भएको खेलमा साबिक विजेता मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको छ।
'ए' डिभिजन लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा सातदोबाटोले एनआरटीलाई २-१ गोलले पराजित गर्दै विजयी शुरूआत गरेको छ भने आर्मी र संकटाले अंक बाँडेका छन्।
यूएईले दिएको ९८ रनको लक्ष्य पपुवा न्युगिनीले १३९ बल बाँकी छँदै २६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालले पहिलो खेल मार्च ८ मा आयोजक प्यालेस्टाइनविरुद्ध खेल्नेछ।
कुशलको स्थान सन्दीप जोराले लिने भएका छन्।
चेल्सीको जितमा वेस्ले फोफानाले ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज र एपीएफले विजयी शुरूआत गरेका छन्।
यू-१९ टोलीका कप्तान देव खनालले विश्वकपमा छनोट हुनु आफ्ना लागि सपनाजस्तै भएको बताए।
'ए' डिभिजन लिगको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्सलाई १-० गोलअन्तरले पराजित गरेको छ। खुमलटारको जितमा मेसुके ओलोमोउले गरेको गोल नै निर्णायक बन्यो।
पपुवा न्युगिनीले दिएको १७९ रन लक्ष्य पछाएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो।
पछिल्लो समय भएका फुटबल प्रतियोगितामा नयाँ खेलाडीको बाहुल्य छ। राष्ट्रिय टिमबाट खेलिसकेका र घरेलु प्रतियोगितामा छाप छाडेका करिब ४० फुटबल खेलाडी अष्ट्रेलिया पुगेपछि क्लबहरू नयाँ खेलाडीको भरमा छन्।
पपुवा न्युगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको छ।
म्याग्दीको मंगला गाउँपालिका–५ पोक गाउँकी १४ वर्षीया रिक्जना माझीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सतर्फ चार स्वर्ण जितेकी छन्।
सान्टियागो बर्नबेउमा बिहीबार राति भएको ‘एल क्लासिको’ भिडन्तमा एडर मिलिसाओको आत्मघातीमा बार्सिलोना विजयी भएको हो।
सन् २००२ मा श्रीलंकामा आयोजित यू-१९ विश्वकपमा पहिलोपटक खेलेको नेपालले त्यसपछि सातपटक छनोट चरण पार गरेको थियो। सन् २०१६ यता बाधक बन्दै आएको यूएईलाई पन्छाउँदै नेपाल आठ वर्षपछि विश्वकपमा भाग लिँदैछ।