क्यानले यू–१९ टोलीका सदस्यलाई जनही एक लाख रुपैयाँ दिने भएको छ।
यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो।
एशियाली छनोट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न अन्तिम खेलमा आयोजक यूएईलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ मा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।
आर्सनलका लागि गाब्रीएल मार्टिनेलीले २ तथा बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले १/१ गोल गरे।
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ।
एन्फाले राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो एनेसलाई नियुक्त गरेको छ।
सन्दीप लामिछाने आईसीसी विश्वकप लिग–२ खेल्न यूएई जाने भएका छन्।
महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग गर्दै आएका एन्फाका तीन उपाध्यक्षसहित ११ जना केन्द्रीय सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका छन्।
शहीद स्मारक ‘बी’ डिभिजनका १४ मध्ये १३ क्लबको बैठकले तोकिएकै मितिमा लिग आयोजना नभए एन्फासँग क्षतिपूर्ति माग्ने निर्णय गरेका छन्।
चोटका कारण गत वर्ष सेप्टेम्बरमा टोलीबाट बाहिरिएका बुमराहले एसिया कप र टी–२० विश्वकप गुमाएका थिए।
स्पेनमा जन्मिएका हाकिमीले मोरक्कोलाई कतार विश्वकप २०२२ को सेमिफाइनलमा पुर्याएर इतिहास रचेका थिए।
आफन्त र छिमेकका बालबालिका बाबुआमासँग डाक्टर, इन्जिनियर बन्ने सपना सुनाउँथे। कसैको सपना लाहुरे बन्ने हुन्थ्यो। तर उत्तम आमासँग आफू 'धोनी' बन्ने सपना सुनाउँथे, जो अहिले उमेर समूहको राष्ट्रिय टिममा छन्।
नेपालले मलेसियाले दिएको ७३ रनको लक्ष्य ९ ओभरको समाप्तिमा विकेटको क्षतिबिना पूरा गर्यो।
वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटकी रुबिना क्षेत्री र सीता राना मगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिडकी पुनम रावल परेका छन्।
नेपालका दीपेश कँडेलले १० ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए।
उत्कृष्ट महिला खेलाडीको उपाधि स्पेन तथा बार्सीलोनाकी मिडफिल्डर एलेक्सिया पुटेलसले जितेकी छन्।
जितसँगै नेपालले २९ खेलबाट २८ अंक बनाएको छ। नेपाल अंक तालिकामा छैटौँ स्थानमा यथावत् छ।
आयोजक केपी एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब केपी ओली कपको फाइनलमा पुगेको छ।
क्यानले सन्दीप लामिछानेलाई आईसीसी लिग-२ खेल्न यूएई पठाउने प्रक्रिया अघि बढाएको छ।