AnonymousUser

Logout

अल्भेसलाई जमानतमा छाड्न अस्वीकार

ड्यानी अल्भेसलाई डिसेम्बरमा बार्सिलोनाको एक नाइटक्लबमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनी प्रहरीले पक्राउ गरेको थियो।

जारी छ रियलको नाटकीय ‘कमब्याक’ सिलसिला

गत सिजनमा पीएसजी, चेल्सी र म्यानचेस्टर सिटीमाथि पुनरागमन जित हात पार्दै रियलले फाइनलमा लिभरपुलसँग भेट पक्का गरेको थियो।

एशिलायी छनोट खेल्ने यू–१९ टोलीको बिदाइ

नेपालले फागुन १२ गते सिंगापुर, १३ गते कुवेत, १५ गते हङकङ, १६ गते मलेसिया र १८ गते अन्तिम खेल यूएईविरुद्ध खेल्ने छ।

रियल मड्रिडद्वारा लिभरपुल पराजित

रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले समान २ तथा एडर मिलिसाओले १ गोल गरे। 

सन्दीपसँग हात नमिलाएको विषयमा स्कट्ल्यान्डका प्रशिक्षक भन्छन्- हिंसालाई समर्थन गर्न हुँदैन भन्नेमा 'स्ट्यान्ड' लिन्छौँ

स्कट्ल्याडका प्रशिक्षक शेन बर्गरले नेपाली पक्षलाई पूर्वजानकारी गराएरै सन्दीपसँग हात नमिलाएको स्वीकार गरेका छन्।

गुलशन सिनियर टोलीमा, यू–१९ को कप्तानी देवले गर्ने

आईसीसी यू–१९ विश्वकपका लागि यूएईमा हुने एशियाली छनोट प्रतियोगितामा नेपाली टोलीको कप्तानी देव खनालले गर्ने भएका छन्।

कप्तान रोहित पौडेल भन्छन्– घरेलु पिचमा अभ्यस्त हुँदा सफलता मिल्यो

शृंखलामा शतप्रतिशत जित हासिल गरेपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको प्रतिक्रिया दिएका छन्।

लिग–२ : स्कट्ल्यान्ड र नामिबियाविरुद्धको ओडीआई श्रृंखलामा नेपालको शतप्रतिशत जित

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको अर्धशतकीय इनिङ्स खेले। उनी १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे।

ओडीआईमा रोहितको सातौँ अर्धशतक

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्ध जारी खेलमा रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। ओडीआईमा सातौँ अर्धशतक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्।

स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए।

खुशियाली मनाउँदै गरेको भारतलाई स्तब्ध बनाउने सावित्राका ती दुई गोल

फिफा विश्व वरीयतामा भारतको महिला टोली ६१ स्थानमा छ भने, नेपाल ४२ स्थान तल १०३ नम्बरमा छ। मैत्रीपूर्ण खेलका लागि भारत जानुअघि प्रशिक्षक अनन्तराज थापाले दुवै खेल जित्ने लक्ष्य लिएका थिए।

एनआरटीले अनुबन्ध गर्‍यो २ भारतीय खेलाडी

एनआरटीले भारतीय फरवार्डद्वय लाल नुन्जामा कोल्ने र शैभिस सिंहलाई अनुबन्ध गरेको छ।

स्कट्ल्यान्डसँग नामिबिया पराजित

स्कट्ल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्रै बनाउन सक्यो।

भारतीय टेस्ट टोली उपकप्तानविहीन

भारतीय क्रिकेट छनोट समितिका अध्यक्ष चेतन शर्माले राजीनामा दिएपछि भारतीय टेस्ट टोली उपकप्तानविहीन छ।

फुटबलर गीता राना ५ महिना मैदान बाहिर रहने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य रक्षक गीता राना देब्रे खुट्टामा लागेको चोटका कारण करिब ५ महिना मैदान बाहिर रहने भएकी छन्।

नेपाली महिला टोली स्वदेश फिर्ता [तस्वीरहरू]

भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय महिला टोली आइतबार स्वदेश फर्किएको छ।

लिग-२ : पपुवा न्युगिनीले घोषणा गर्‍यो यूएई र नेपालसँग खेल्ने टोली

पपुवा न्युगिनीले आइतबार असद भालाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

‘मेस्सी तत्काल बार्सिलोना फर्किने सम्भावना छैन’

ला लिगाको आर्थिक नियम बाधक बनेपछि मेस्सीले सन् २०२१ मा बार्सिलोना छाडेका थिए।

दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतको गोलरहित बराबरी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतीय टोलीसँग दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ।

टर्की भूकम्प : भग्नावशेषबाट निकालियो घानाका फुटबलर अत्सुको शव

भूकम्पबाट ध्वस्त भएको भग्नावशेषबाट शनिबार घानाका फुटबलर क्रिस्टियन अत्सुको शव निकालिएको छ।