AnonymousUser

Logout

बक्यौता रकम नपाए 'बी' डिभिजन नखेल्ने १३ क्लबको चेतावनी

'बी' डिभिजन क्लबहरूले तयारीस्वरूप एन्फाले दिने पहिलो किस्ताको रकम प्राप्त नगरे क्लब दर्ता पनि नगर्ने बताएका छन्।

'केपी ओली कप'को उद्घाटन खेलमा सातदोबाटो र पुलिस भिड्ने

'केपी ओली कप'को उद्घाटन खेलमा सातदोबाटो र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय युवा संघ, नेपालले जनाएको छ।

महिला फुटबल टोली भारततर्फ, प्रशिक्षक थापा भन्छन्– दुवै खेलमा भारतलाई हराउँछौँ

एन्फाले भारत जाने २३ सदस्यीय महिला फुटबल टोलीको आइतबार बिदाइ गरेको छ।

क्लब विश्वकपको उपाधि रियल मड्रिडलाई

रियल मड्रिडले साउदी क्लब अल हिलाललाई ५–३ गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको छ।  

कृष्णप्रसाद भट्टराई स्मृति कराँते प्रतियोगितामा पुलिसलाई सर्वाधिक १० स्वर्ण

प्रतियोगितामा १७ इभेन्ट्समध्ये नेपाल पुलिस क्लबले सर्वाधिक १० स्वर्ण जित्न सफल भयो। यस्तै, एपीएफले ६ स्वर्ण जित्दा आर्मीले एक स्वर्ण पदक निकाल्यो।

फिफा वर्ष खेलाडी : अन्तिम ३ मा मेस्सी, एमबाप्पे र बेन्जेमा 

सन् २०२१ अगस्ट ८ देखि २०२२ डिसेम्बर १८ सम्मको प्रदर्शनका आधारमा उत्कृष्ट तीन जना छनोट गरिएको हो।

महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा चौधरी नियुक्त

महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पारस चौधरीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।

‘फ्लड लाइट’मा खेल्नु पर्दा साफको उपाधि गुमायौँ : प्रशिक्षक गुरुङ

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक यम गुरुङले फ्लड लाइटमा अभ्यस्त नभएको कारण फाइनलमा बंगलादेशसँग पराजित भएको बताएका छन्।

अस्ट्रेलियाविरुद्धको टेस्टमा जडेजाले बल टेम्परिङ गरेको आरोप

अस्ट्रेलियासँगको टेस्टमा भारतका अनुभवी अफ स्पिनर रवीन्द्र जडेजाले बल टेम्परिङ गरेको आरोप लागेको छ।

सन्दीपबारे क्रिकेट स्कटल्यान्ड र नामिबियाको चासो, महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएको क्यानको दाबी 'झूटो'

सन्दीपलाई राष्ट्रिय टोलीमा राख्नुअघि महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेको क्यानको दाबीको उक्त कार्यालयले खण्डन गरेको छ। सन्दीपबारे प्रतिस्पर्धी टोलीले पनि चासो राखेर विज्ञप्ति जारी गरेका छन्।

स्वदेश फर्कियो साफमा उपविजेता बनेको यू-२० टोली [तस्वीरहरू]

स्वदेश फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

बलात्कारका अभियुक्त सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समेटिए

क्यानले बिहीबार सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई पनि समेटेको छ।

साफ महिला यू-२० च्याम्पियनसिप : फाइनलमा नेपाल बंगलादेशसँग पराजित

साफ महिला यू-२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको छ।

युरोपियन सुपर लिग खेल्न ८० भन्दा बढी टोली आबद्ध हुनेछन्: ए२२ स्पोर्ट्स

ए२२ का सीईओ बर्न्ड रिचार्टले भविष्यमा युरोपियन सुपर लिगमा ८० भन्दा बढी टोलीहरू आबद्ध हुन सक्ने बताएका छन्।

अश्विन बने टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ४५० विकेट लिने दोस्रो बलर

अश्विन टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ४५० विकेट लिने दोस्रो बलर बनेका छन्।

म्यानचेस्टर युनाइटेड हात पार्न अर्बौं खर्चिन तयार कतारी धनाढ्यहरू, को बन्ला नयाँ मालिक?

कतारी धनाढ्यहरूले निजी पहलमा म्यानचेस्टर युनाइटेड किन्ने योजना बनाइरहेको र क्लब हात पार्न उनीहरू ६ अर्ब पाउन्डभन्दा बढी रकम खर्चन तयार रहेको बताइएको छ।

‘ए’ डिभिजन लिग : एन्फाले बढायो विदेशी खेलाडीको कोटा

एन्फाले कोटा बढाउँदै एउटा क्लबले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान राखेको छ।

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै  

बलियो प्रतिद्वन्द्वी भारतलाई हराएर फाइनल पुगेको नेपाल बंगलादेशसँग लिग चरणको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा छ। 

पीएसजी फ्रेन्च कपबाट बाहिरियो

मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरे। पीएसजीका सर्जियो रामोसले एक गोल फर्काए।

राजुकाजीको फुटबल यात्रा: कप्तान र प्रशिक्षकका रूपमा देशलाई उपाधि, क्लब प्रशिक्षणमा खाली हात

राजुकाजी शाक्यले २५ वर्षअघि पहिलोपटक प्रशिक्षकका रूपमा एनआरटी क्लब सम्हालेका थिए। त्यसपछि ६ वटा क्लबलाई प्रशिक्षण दिएका उनले तीन वटालाई 'ए' डिभिजन लिग खेलाए पनि उपाधि जिताउन सकेका छैनन्।