AnonymousUser

Logout

हङकङ सिक्सेस: नेपालसँग भारत ९२ रनले पराजित

नेपालले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो।

हङकङ सिक्सेसमा नेपाल दक्षिण अफ्रिकासँग पराजित

नेपाल समूह चरणका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दीको मंगला गाउँपालिका–२ लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसको छात्रावास परिसरमा रहेको पाखो सम्याएर नयाँ खेलमैदान निर्माण गरिएको छ।

हङकङ सिक्सेसमा नेपाल अफगानिस्तानसँग पराजित

११३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रनमात्र बनाउन सक्यो।

काभा यू१९ मा नेपालको लगातार दोस्रो जित

कोलम्बोमा बिहीबार भएको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो तीन सेट (३–०) मा पराजित गर्‍यो।

एन्फा मुख्यालयको गेटमा मेडल झुन्डाएर खेलाडीरूको धर्ना (तस्वीरहरू)

यो वर्ष ‘ए’ डिभिजन लिग नखेलाउने सहमति भएपछि त्यसको विरोधमा खेलाडीहरूले आफूले जितेका पदक एन्फालाई फिर्ता स्वरूप मुख्यालयको गेटमा झुन्डाइदिएका छन्।

आरसीबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी

आरसीबीको सम्भावित बिक्रीबारे हुने यो निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना छ।

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा ४ विकेटले पराजित

बुधबार दुबईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिम यूएईसँग चार विकेटको हारसँगै नेपालको यात्रा जितविहीन हुँदै टुंगिएको हो।

च्याम्पियन्स लिग

रियल मड्रिडमाथि लिभरपुलको जित

च्याम्पियन्स लिगकै अर्को खेलमा बायर्न म्युनिकले साबिक विजेता पेरिस सेन्ट जर्मेनलाई २–१ ले हरायो।

एनपीएलः दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि अपारदर्शी खेल

एनपीएलको पहिलो सिजनको ‘ब्लकबस्टर’ सफलतालाई प्रतियोगिता सकिएसँगै क्रमशः उजागर त्यसभित्रका अपारदर्शी खेलले खल्लो बनाए। दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि त्यस्तै खेल दोहोरिँदै गरेका तथ्य बाहिर आउँदै छन्।

महिला एकदिवसीय विश्वकपको च्याम्पियन बन्यो भारत

मुम्बईको डीवाई पाटिल रंगशालामा आइतबार सम्पन्न खेलमा भारतीय टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गरेको हो।

प्रिमियर लिगमा चेल्सी र लिभरपुलको जित

शनिबारकै अन्य खेलमा आर्सनल, ब्राइटन र क्रिस्टल प्यालेस पनि विजयी भएका छन्। म्यानचेस्टर युनाइटेड र नटिङघम फोरेस्टले बराबरी खेलेका छन्।

आईसीसी लिग-२: नेपालको लगातार तेस्रो पराजय

दुबई अन्तर्राष्ट्रिय रंगशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो।

नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।

अस्ट्रेलियालाई हराउँदै भारत महिला विश्वकप क्रिकेटको फाइनलमा

भारतको जितमा जेमिमा रोड्रिग्स १२७ रनमा अविजित रहिन्। कप्तान हरमनप्रीत कौरले ८९ रन बनाइन्।

आईसीसी विश्वकप लिग-२ मा नेपाल यूएईसँग ५ विकेटले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारको खेलमा नेपाल घरेलु टोली यूएईसँग ५ विकेटले पराजित भएको छ।

पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

प्रशिक्षक रस २०८१ फागुन १८ गते नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

मैत्रीपूर्ण खेलमा नेपालको जित

नेपालले मैत्रीपूर्ण खेल 'च्यारिटी म्याच'मा बुधबार घरेलु टोली भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले हराएको हो।

नेपाली क्रिकेटको नियतिः छोटो स्वरूपमा सफलता, ओडीआई मान्यतामा चुनाैती

सन् २०२६ को टी२० विश्वकपमा स्थान पक्का गरेको एक सातापछि ओडीआई खेल्न दुबई पुगेका नेपाली क्रिकेटरले अमेरिकाविरुद्ध मुस्किलले डेढसय रन कटाए। यसले लामो स्वरूपको क्रिकेटमा संकटको ऐना देखाएको छ।

सावित्राको २ गोलमा भारतविरु​​​​​द्ध नेपाल विजयी

सावित्राको दुई गोलमा भारतलाई २–१ ले पराजित गर्दै नेपालले थ्री नेसन्स कपको सुखद अन्त्य गरेको छ।