AnonymousUser

Logout

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै एनपीएलमा लगातार दोस्रो जित दर्ता गरेको छ, यता पोखराले भने अर्को पराजय बेहोरेको छ।

एनपीएलः पोखरा र सुदूरपश्चिम भिड्दै

सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा पोखरा पहिलो जितको खोजीमा हुनेछ। पोखरा पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको थियो।

एनपीएलमा लुम्बिनी लायन्सको विजयी शुरूआत, चितवन राइनोज पराजित

लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।

एनपीएलः लुम्बिनीलाई चितवनको चुनौती

पहिलो संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन प्लेअफसम्म पुगेको थियो।

एनपीएलमा सुदूरपश्चिमको सुखद शुरूआत

साविक उपविजेता सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित हात पार्दै एनपीएलको दोस्रो संस्करणमा सुखद शुरूआत गरेको छ।

पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सको ५३ रनको जित

एनपीएलको तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनको अन्तरले पराजित गरेको छ।

एनपीएलको सुरक्षार्थ १५०० सुरक्षाकर्मी परिचालन, ड्रोनबाट समेत निगरानी

रंगशाला परिसरमा नयाँ संरचनाहरू तयार भएको र नेपालीमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईको भनाइ छ।

चितवन राइनोजको विजयी शुरूआत, कर्णाली याक्स ४ विकेटले पराजित

कर्णालीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदै पूरा गर्‍यो।

एनपीएलको उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको ५ विकेटको जित

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा काठमाडौँले दुई ओभर बाँकी छँदै जनकपुरले दिएको १३१ रनको लक्ष्य पूरा गरेको हो।

काठमाडौँ गोर्खाजलाई जनकपुर बोल्ट्सको १३१ रनको लक्ष्य

एनपीएल सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।

त्रिवि मैदानबाट ‘बेटिङ एप’को प्रचार नहटाएको भन्दै गएनन् खेलकुदमन्त्री एनपीएलको उद्घाटनमा

खेलकुदमन्त्री बब्लु गुप्ताले मैदानमा नेपालको कानूनले बर्जित गरेको ‘बेटिङ एप’को विज्ञापन नहटाएको भन्दै एनपीएलको उद्घाटन समारोहमा अनुपस्थित रहने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

एनपीएल दोस्रो सिजन खेल्ने यी विदेशी खेलाडी

पहिलो सिजन विदेशी खेलाडीको प्रदर्शन उपाधि होडमा निर्णायक बनेपछि एनपीएलको दोस्रो सिजनमा सबैजसो टोलीले विदेशी खेलाडी भित्र्याउन सक्दो बाजी लगाए। आठ टोलीबाट खेल्ने विदेशी खेलाडी को कस्ता छन्?

एनपीएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे शुरू हुने तय भएको छ।

दृष्टिविहीन महिला क्रिकेटमा नेपाल सेमिफाइनलमा

दृष्टिविहीन महिला टी२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

मैत्रीपूर्ण खेलमा नेपाल र बांग्लादेशबीच बराबरी

नेपाल र बांग्लादेशबीचको मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ।

एनपीएलमा यसपटक पनि स्टारलाई प्रक्रिया छलेर भित्र्याइयो, नेपाली टेलिभिजनलाई एकदिने बोलपत्र

बोलपत्र प्रक्रियामा सहभागी हुनका लागि जम्मा एक दिनको समय दिइएको छ। ​​​​​​​जबकी, सार्वजनिक खरिद् ऐनअनुसार कम्तिमा पनि ३० दिन समय दिइनुपर्ने व्यवस्था छ।

एनपीएल अनियमितताः दोस्रो सिजन शुरू हुनलाग्दा पहिलो सिजनकै हिसाब अनुमोदन भएन

सोमबारदेखि एनपीएलको दोस्रो सिजन शुरू हुँदैगर्दा पहिलो सिजनकै हिसाबकिताब क्यानले सार्वजनिक गरेको छैन। सचिव पारस खड्काको विधिभन्दा बाहिर रहने रुचिले यो अवस्था आएको क्यानकै पदाधिकारी बताउँछन्।

म्यानचेस्टर सिटीसँग लिभरपुल ३-० ले पराजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको छ। ​​​​​​

काभा महिला भलिबलः नेपाल फाइनलमा

कोलम्बोमा शनिबार भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो।

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुषा सिंह ठकुरीले जितेका छन्।