AnonymousUser

Logout

काठमाडौँको फराकिलो जित, चितवन ८९ रनमै ‘अलआउट’

एनपीएलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

एनपीएल: चितवन र काठमाडौँ तथा कर्णाली र विराटनगर भिड्दै

तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफ यात्रा सहज हुनेछ।

एसीसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल ११९ रनले विजयी

नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४०.५ ओभरमा १५१ रनमा अलआउट भयो।

पोखरा एभेन्जर्सको पहिलो जित, जनकपुर २५ रनले पराजित

जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो सिजनमा पहिलो जित दर्ता गराएको छ।

लुम्बिनीमाथि सुदूरपश्चिमको ७ विकेटको जित

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गराएको छ।

च्यापियन्स लिग: आर्सनलले बार्यनलाई हरायो

लिगमा अपराजित रहेको आर्सनल ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ। पीएसजी १२ अंकसहित दोस्रो स्थानमा छ।

चितवनसँग विराटनगर ४८ रनले पराजित

१६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा समेटिँदै विराटनगर लगातार चाैथो जित हात पार्नबाट चुक्यो।

रंगशाला निर्माणमा धुर्मुस–सुन्तली फाउन्डेसनको ऋणको गाँठो कहाँ छ?

धुर्मुस–सुन्तली फाउन्डेसनले बाँकी निर्माणका लागि रंगशालाको संरचना भरतपुर महानगरलाई हस्तान्तरण गरेको पाँच वर्षसम्म उधारो भुक्तानी किन भएन? कुन निकायको निर्णयले फुक्न सक्छ गाँठो?

च्याम्पियन्स लिग: बार्सिलोनामाथि चेल्सीको जित

चेल्सीको ५ खेलमा १० अंक भएको छ र पाँचौँ स्थानमा रहेको छ। समान खेलबाट ७ अंकसहित बार्सिलोना १५औँ स्थानमा छ।

आईसीसी टी-२० विश्वकपमा नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह 'सी'मा परेको छ।

काठमाडाैँसँग लुम्बिनी २२ रनले पराजित

काठमाडाैँले दिएको १५८ रनको लक्ष्य पक्ष्याएको लुम्बिनी पाँच बल बाँकी छँदै अलआउट भएर १३५ रनमा समेटियो।

एनपीएलमा विदेशी खेलाडीको दबदबा, लयमा फर्किंदै नेपाली

एनपीएलका १० खेल सकिँदा नेपालीभन्दा विदेशी खेलाडीको प्रदर्शन उत्कृष्ट देखिएको छ। ब्याटिङतर्फ धेरै रन बनाउने शीर्ष ५ मा तीन जना विदेशी छन्, बलिङतर्फ भने धेरै विकेट लिने शीर्ष ५ मा तीन नेपाली छन्।

सुदूरपश्चिमको लगातार तेस्रो जित

कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा एनपीएल अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्‍यो।

विराटनगरको लगातार तेस्रो जित, जनकपुर ९ रनले पराजित

एनपीएलअन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ।

एनपीएलमा आज दुई खेल हुँदै

पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

दृष्टिविहीन महिला टी२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित

नेपाल पहिलो दृष्टिविहीन महिला टी२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ।

विराटनगरको लगातार दोस्रो जित, काठमाडौँ ५ विकेटले पराजित

विराटनगर किङ्सले काठमाडौँ गोर्खाजलाई ५ विकेटले पराजित गर्दै एनपीएलमामा लगातार दोस्रो जित हात पारेको छ।

वाटको आक्रामक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली ९ विकेटले विजयी

स्कटल्यान्डका मार्क वाटको आक्रामक ब्याटिङको सहयोगमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स नौ विकेटले विजयी भएको छ।

खडकबहादुर खड्काले जिते नेपालगन्ज म्याराथन

खड्काले २ घण्टा १५ मिनेट ८ सेकेन्डमा ४२ किलोमिटर दुरी पार गर्दै उपाधि जितेका हुन्। उनी गत संस्करणका पनि च्याम्पियन हुन्।

एनपीएलमा दुई खेल हुँदै

बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दिउँसो ३ः३० बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।