सुदूरपश्चिम अपराजित रहेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन। विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न जित आवश्यक छ।
शुक्रबारको खेलमा जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो।
सुदूरपश्चिमले ६ खेलमा लगातार जित हासिल गर्दै १२ अंक जोडेको छ।
पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमाडौँ गोर्खाज ७ खेलबाट १० अंकसहित प्लेअफमा पुगेको छ।
टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण गर्नेछ। बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुनेछ।
यो जितसँगै छ अंक जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ।
धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई भ्यालेन्सिया म्याराथनका लागि छनोट गरिएको हो।
इन्डोनेसियामा भएको खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको छ।
पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा १६७ रन मात्र बनाउन सक्यो।
साबिक विजेता जनकपुर बोल्ट्सले एनपीएलको जारी संस्करणमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ।
नेपाललाई २७ रनले पराजित गर्दै आयोजक यूएईले एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ।
आवश्यक पूर्वाधार र तयारी अभावका बाबजुद राम्रो प्रदर्शन गरेको नेपाली टोलीले पहिलो पटक आयोजित दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेतामै चित्त बुझाउनुपर्यो।
यूएईमा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाली टोली आयोजक यूएईसँग भिड्दैछ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच प्रतिस्पर्धा हुने भएको छ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चारमध्ये एक खेल मात्र जितेको छ। कर्णाली दुई अंकका साथ छैटौँ स्थानमा छ।
जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको सुदूरपश्चिम रोयल्सले अपराजित यात्रा कायम राख्दै लगातार पाँचौँ जित हासिल गरेको छ।
शनिबारको सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै एशिया कपमा स्थान सुरक्षित गरेको छ।
लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ।
अपराजित रहेको सुदूरपश्चिम तालिकाको पहिलो स्थानमा छ। आजको खेल जितेर प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ।