AnonymousUser

Logout

अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीयमा भारत ५ विकेटले विजयी

१८९ रनको लक्ष्य पछ्याएको भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए।

च्याम्पियन्स लिग : अन्तिम आठमा सिटी र बार्यन भिड्ने, चेल्सीको प्रतिद्वन्द्वी रियल

यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको 'ड्र' सार्वजनिक भएको छ।

‘ए’ डिभिजन लिग : जावलाखेलसँग थ्रीस्टार पराजित, चर्च ब्वाइज र मछिन्द्रले अंक बाँडे

‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबार भएको खेलमा जावलाखेलसँग थ्रीस्टार पराजित भएको छ भने चर्च ब्वाइज र मछिन्द्रले बराबरी खेल्दै अंक बाँडेका छन्।

‘बी’ डिभिजनका १३ क्लबको चेतावनी- समयमै लिग नभए आन्दोलन

‘बी’ डिभिजन लिगका १३ क्लबले समयमै लिग नगरे एन्फाविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।

क्रिकेट खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री दाहालले विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्।

युरोपा लिगबाट बाहिरियो आर्सनल

पोर्चुगिज क्लब स्पोर्टिङसँग पेनाल्टीमा ५–३ ले पराजित हुँदै आर्सनल प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

गुल्सन र आरिफलाई २/२ लाख दिने मधेश प्रदेशको घोषणा

मधेश प्रदेशले गुल्सन झा र आरिफ सेखलाई दुई/दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ।

‘ए’ डिभिजन लिग : सातदोबाटो युथ क्लब शीर्षस्थानमा

सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे।

लिग–२ मा नेपालको यात्रा : अन्तिम १२ खेलले बदल्यो क्रिकेटको बाटो

लिग–२ मा प्रशिक्षकहरूले ब्याटिङमा ३२ र बलिङमा १९ खेलाडीलाई मौका दिए पनि प्रदर्शन खस्किएको थियो। २४ खेल सकिँदा पाँचौँ स्थानमा भएको नेपालले अन्तिम १२ मध्ये ११ ओडीआई जितेपछि भविष्यको बाटो नै बदलिएको छ।

प्रशिक्षक मोन्टी देसाई भन्छन्– नेपाली खेलाडीको क्षमता अद्भुत छ

‍यूएईलाई डीएलएस पद्धतिमा नौ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भएपछि प्रशिक्षक मोन्टी देसाईंले खेलाडीमा अद्भुत क्षमता रहेको बताएका छन्।

लिग–२ मा तेस्रो हुँदै विश्वकप छनोटमा पुग्यो नेपाल

नेपालले विश्वकप क्रिकेटको छनोट खेल्न पाउने भएको छ। लिग–२ को अन्तिम खेलमा यूएईलाई डर्कवर्थ लुइस नियमका आधारमा पराजित गर्दै नेपालले टेस्ट राष्ट्रहरूसँग ओडीआई खेल्ने मौका सुनिश्चित गरेको हो।

यूएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य, आसिफ खानको शतक

यूएईका आसिफ खानले १०१ बनाए। ४२ बलमा अविजित रहेका उनले ११ छक्का र ४ चौका प्रहार गरे।

लिग–२ : यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईंले टोलीमा एक परिवर्तन गरेका छन्। करण केसीको स्थानमा गुलशन झालाई मैदानमा उतार्ने भएका हुन्।

रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

प्रि–क्वार्टरफाइनलको दुवै लेगमा लिभरपुललाई पराजित गर्दै रियलले अन्तिम आठमा स्थान बनाएको छ।

विभागीय डर्बीमा एपीएफको जित

च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले आर्मीलाई १-० गोलअन्तरले पराजित गरेको हो।

वासिम बने लिग-२ को एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटर

यूएईका कप्तान मोहम्मद वासिमले पपुवा न्यू गिनीविरुद्ध कीर्तिमानी १२ छक्का प्रहार गरेका छन्।

एनिसको लक्ष्य आक्रामक फुटबल, तर रित्तिएको राष्ट्रिय टोली पुनर्गठनमै चुनौती

राष्ट्रिय टोलीका नवनियुक्त मुख्य प्रशिक्षक एनिस नेपालमा पनि आफ्नो आक्रामक फुटबल शैलीलाई निरन्तरता दिने बताउँछन्। तर झन्डै ४० फुटबलर विदेश पलायन हुँदा नयाँ खेलाडीको खोजी उनका लागि चुनौतीपूर्ण हुनेछ।

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

एन्फाले प्रवेश कटुवाललाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक र विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ। 

नेपालको ओडीआई वरीयता सुधार 

नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको छ। एसोसिएट राष्ट्रमध्ये नेपालभन्दा अघि स्कटल्यान्ड १२औँ, नेदरल्यान्ड १४औँ र ओमान १५औँ स्थानमा छन्।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, हालान्डको ५ गोल

हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने कान्छो खेलाडी र सबैभन्दा छिटो ३० गोल गर्ने खेलाडीसमेत बनेका छन्।