युरोकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा फ्रान्सले घरेलु टोली आयरल्यान्डलाई १–० ले पराजित गरेको छ।
नेपाल भारतसँग ४ विकेटले पराजित भएको टोली व्यवस्थापक कुमार पौडेलले बताए।
ललितपुर मेयर्स कपमा कोशीले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै विभागीय टोली एपीएफसँग फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
जितसँगै १ खेल खेल्न बाँकी रहेको मधेशले ३ खेलबाट २ अंक बनाएको छ। मधेशको यो पहिलो जित हो।
धेरैले थाहा नभएको विषय हो, नेपालसँग पनि बेसबलको राष्ट्रिय टिम छ र त्यसका अधिकांश सदस्य पहिला फुटबल खेलाडी थिए। ती खेलाडीलाई बेसबल सिकाएर राष्ट्रिय टिमसम्म पुर्याउने काम रोशन थापाले गरिरहेका छन्।
दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले एक खेल अगावै सिरिज जितेको छ।
साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल रसियासँग पराजित भएको छ।
साफ यू-१७ महिला च्याम्पियनसिपमा भारतसँग ९–० गोल अन्तरले पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिएको छ।
अखिल नेपाल फुटबल संघको नेतृत्व खेल विकास र खेलाडीको हितभन्दा आफ्नो लाभमा मस्त रहेको दृष्टान्त हो– विधान मिचेर पदाधिकारीलाई दिन थालिएको तलब। जबकि, खेलाडीले वर्षौंदखि घोषित पुरस्कार नै पाएका छैनन्।
चितवनको पटियानीमा आइतबार सम्पन्न महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय समिति निर्विरोध चयन गरेको छ।
आइतबार बिहान घरेलु मैदानमा मोरक्कोले ब्राजिललाई २–१ ले पराजित गरेको छ। मोरक्कोका लागि सोफिएन बोउफल र साविरीले गोल गरे।
प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत शनिबार भएको खेलमा लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको छ।
कोशीले दिएको ८८ रनको विजयी लक्ष्य एपीएफले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
ललितपुर मेयर्स कपमा तीन खेलबाट चार अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ।
महिला र पुरुषतर्फका विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे। कीर्तिमान बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन्।
अफगानिस्तानले पहिलो टी२० आईमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ।
ललितपुर मेयर्स महिला कपमा सुदूरपश्चिममाथि एपीएफ १५ रनले विजयी भएको छ भने अर्को खेलमा कोशी प्रदेशले ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गरेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १००औँ स्थानमा छ।
युरोकप २०२४ को छनोट खेलमा पोर्चुगलले लिचेस्टाइन तथा इंग्ल्यान्डले इटालीलाई पराजित गर्दै विजयी शुरूआत गरेका छन्।
अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास घोषणा गरेका सुजल श्रेष्ठले ११ वर्ष छातीमा देशको झण्डा बोकेर मैदान उत्रिने अवसर पाउँदा गर्बिलो महसुस गरेको बताएका छन्।