एसीसी पुरुष प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। नेपाल रहेको समूहमा मलेसियासहित साउदी अरब, कतार र ओमान रहेका छन्।
कप्तान सीता रानामगरको अलराउन्ड प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको छ।
ललितपुर मेयर्स महिला कपमा सुदूरपश्चिमले ललितपुर मेयर्स ११ लाई ५१ रनले पराजित गर्दै विजयी शुरूआत गरेको छ।
एएफसीले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ।
चेन्नईमा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै पाहुना टोलीले सिरिज २–१ ले जितेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले लाओसविरुद्ध १-० गोलअन्तरको अग्रता लिएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको गरेको नयाँ वरीयताअनुसार एक स्थान सुधार गर्दै नेपाल तेस्रो स्थानमा पुगेको हो।
श्रीलंका कठिन चरणबाट गुज्रिरहेको अवस्थामा करूणरत्नले टोलीलाई स्थायित्व दिएका थिए। उनको सबैभन्दा ठूलो उपलब्धि सन् २०१९ मा दक्षिण अफ्रिकालाई उसैको घरेलु मैदानमा पराजित गर्नु थियो।
खेलाडीहरूको विदेश पलायनले सन्तुलन बिग्रिएको नेपाली फुटबल टोली सम्हाल्न आइपुगेका इटालियन प्रशिक्षक एनिससामु नयाँ खेलाडीलाई प्रशिक्षित गर्दै फुटबलको पुरानै लय समात्ने चुनौती छ।
दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता छ। फाइनल खेल चैत १७ गते हुनेछ।
विश्वकप छनोटमा पुगेर आफ्नो गृह जिल्ला र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेकाले रोहितलाई सम्मान गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन्।
साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको छ।
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार डलर पुरस्कार प्राप्त गर्ने भएका छन्।
सञ्जय राईले १८औँ विश्व मुवाँथाइ च्याम्पियनसिपमा पुरुषतर्फ ५४ केजीमा रजत जितेका छन्।
नेपालले नवनियुक्त मुख्यप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्नेछ।
भारतले दिएको ११७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ११ ओभरमा कुनै विकेट नगुमाई १२१ रन बनायो।
'ए' डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा आर्मीले फ्रेन्ड्सलाई पराजित गरेको छ भने पुलिस र एनआरटीले बराबरी खेल्दै अंक बाँडेका छन्।
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए।
गाेरखाकाे पालुङटारस्थित लिगलिगकोटबाट शुरू भएको दौड आपँपिपल भञ्ज्याङ– हर्मी भञ्ज्याङ– मुकुन डाँडा–हुँदै पुन: लिगलिगकोटमा आएर टुंगिएको थियो।