AnonymousUser

Logout

भुटानी फुटबल टोलीका कप्तान चेन्चो मछिन्द्रमा

सम्झौतासँगै चेन्चो लिगको छैटौँ चरणमा मछिन्द्रको जर्सीमा देखिने छन्।

सात महिनामै बर्खास्त भए चेल्सीका प्रशिक्षक पोटर

पोटरको नेतृत्वमा चेल्सीले प्रिमियर लिगका ३१ खेलमा ११ हार बेहोरेको छ। थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

विलियम्सनले आईपीएल गुमाए

चोटका कारण आईपीएल २०२३ बाट गुजरात टाइटन्सका ब्याट्सम्यान केन विलियम्सन बाहिरिएका छन्।

जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइजलाई 

बाराको सिमरा रंगशालामा शनिबार राति चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै उपाधि जितेको हो।  

आईपीएलमा पन्जाबको विजयी शुरूआत, कोलकता‍ ७ रनले पराजित

वर्षाले प्रभावित भएको खेलमा पन्जाब किंग्सले कोलकता नाइट राइडर्सलाई डकवर्थ–लुइस (डीएलएस) मेथडको आधारमा ७ रनले पराजित गरेको छ।

के प्रशिक्षक एनिसले राष्ट्रिय टोलीलाई लयमा फर्काएका हुन्?

प्रशिक्षक एनिसको नेतृत्वमा नेपालले अपराजित रहँदै थ्री नेसन्स कपको उपाधि जितेको छ। तर यो जितबाट न प्रशिक्षक एनिस खुशी छन्,  न त फुटबल जानकारहरूले नै ठूलो महत्त्व दिएका छन्।

आईपीएलमा गुजरातको विजयी शुरूआत, चेन्नई पराजित

आईपीएल क्रिकेटमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच तथा दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।

दशरथ रंगशालामा नेपाललाई तेस्रो उपाधि

नेपालले प्रधानमन्त्री थ्री नेसन्स् कप फुटबल प्रतियोगितामा लाओसलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ।

थ्री नेसन्स् कप फाइनल : पहिलो हाफमा नेपाल र लाओसको बराबरी

थ्री नेसन्स् कपको फाइनल खेलको पहिलो हाफमा नेपाल र लाओसले बराबरी खेलेका छन्।

पेरिस ओलम्पिक छनोट : नेपाली टोलीको घोषणा

तीन टोलीको अनुपस्थितिसँगै समूह ‘सी’को ढाँचा पनि परिवर्तन भएको छ। शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।

विराटनगरले जित्यो विराट गोल्डकपको उपाधि

उपाधिसँगै विराटनगरले २० लाख १५ हजार र उपविजेता केरलाले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरे।

इम्प्याक्ट प्लेअरले पर्ला त आईपीएलमा प्रभाव?

बीसीसीआईले यस सिजनको आईपीएलमा इम्प्याक्ट प्लेअर नियम लागू गरेको छ। यो नियमसँगै टोलीले टसपछि इनिङ्सको कुनै पनि मोडमा प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गर्न सक्ने छन्।

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको छ।

मनाङ मर्स्याङ्दी खप्तड गोल्डकपको फाइनलमा 

मोफसलमा सर्वाधिक धनराशि पुरस्कार रहेको खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन्।

एसीसी प्रिमियर कपका लागि नेपालको २१ सदस्यीय टोली घोषणा

प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म काठमाडौँस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छ।

चर्च ब्वाइज जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइजले फाइनल प्रवेशका लागि बिहीबार न्युरोड टिम एनआरटीको सामना गर्नेछ। 

थ्री नेसन्स् कप : नेपालविरुद्ध भुटानको ऐतिहासिक बराबरी

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानले नेपालविरुद्ध ऐतिहासिक बराबरी खेलेको छ। भुटानविरुद्ध अहिलेसम्म १३ खेल खेलिसकेको नेपालले १२ खेलमा जित हात पारेको थियो।

थ्री नेसन्स् कप : पहिलो हाफमा नेपालविरुद्ध भुटानलाई अग्रता

थ्री नेसन्स् कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो खेलको पहिलो हाफमा भुटानले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ।

ललितपुर मेयर्स कप : उपाधिका लागि एपीएफ र कोशी भिड्ने

ललितपुर मेयर्स कपको उपाधिका लागि साबिक विजेता एपीएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।

मेयर्स कप : एपीएफसँग पराजित हुँदै ललितपुर अंकविहीन

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको १११ रनको लक्ष्य पछ्याएको ललितपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७३ रनमा समेटियो।