‘ए’ डिभिजन लिगमा मछिन्द्रले संकटालाई पराजित गरेको छ भने अर्को खेलमा एनआरटीले हिमालयन शर्मालाई हराउँदै पहिलो जित हात पारेको छ।
ओमानका प्रशिक्षक दुलीप मेन्डिसले नेपालमा हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गर्दै राम्रो नतिजाको अपेक्षा गरेको बताएका छन्।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड २८ खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना ७१ अंक जोडेर शीर्षस्थानमा छ।
नेपाल भियतनामसँग २–० गोल अन्तरले पराजित हुँदै पेरिस ओलम्पिक–२०२४ को महिला फुटबलअन्तर्गत एशियाली छनोटबाट बाहिरिएको छ।
ताप्लेजुङमा आयोजित ‘डोको क्यारी रन’का विजेताले ३० हजार, उपविजेताले २० हजार तथा तृतीयले १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
घरेलु मैदानमा जितका लागि पाएको १२२ रनको लक्ष्य लखनऊले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
'ए' डिभिजन लिगमा मनाङ फ्रेन्ड्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ भने जावलाखेल र खुमलटारले बराबरी खेल्दै अंक बाँडेका छन्।
काेलकत्ताकाे घरेलु मैदान इडन गार्डेनमा २०५ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोर १७.४ ओभरमा १२३ रन बनाएर अलआउट भएकाे थियाे।
'ए' डिभिजन लिगमा थ्री स्टारले आर्मीमाथि संघर्षपूर्ण जित हात पार्दा अर्को खेलमा मछिन्द्रले हिमालयन शेर्पासँग बराबरीमा खेल्दै अंक बाँडेको छ।
नयाँ वरीयतामा नेपाल १७४औँ स्थानमा रहेको छ। यसअघि नेपाल १७५औँ स्थानमा रहेको थियो।
लाम्पार्डले यसअघि सन् २०१९ देखि २०२१ सम्म चेल्सीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, युभेन्टसका लिजेन्ड रोनाल्डो गत वर्ष अन्त्यमा साउदी अरबको क्लब अल–नासरसँग अनुबन्ध भएका थिए। उनको टोली साउदी प्रोफेसनल लिगमा दोस्रो स्थानमा छ।
रियल मड्रिड समग्रमा ४–१ को नतिजासहित काेपा डेल रेकाे उपाधि नजिक पुगेकाे छ।
पेरिस ओलम्पिक २०२४ महिला फुटबल एशियाली छनोटको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएपछि दोस्रो चरणमा पुग्न मुस्किल भएको छ। अब शनिबार हुने अर्को खेलमा कम्तीमा ५ गोल अन्तरमा जित्नु पर्नेछ।
नेपाली मुलका अमेरिकन नागरिक हुमागाईंले श्रम स्वीकृति पाउन नसकेको कारण देखाउँदै क्लब छाडेको घोषणा गरेका छन्।
प्रशिक्षक अनन्तराज थापा नेपाली टोलीले विश्वकप खेल्न लागेको भियतनाममाथि जित हात पार्दै सुखद नतिजा निकाल्नेमा आशावादी छन्।
जावलाखेल युथ क्लब शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
पुलिस क्लबले पछिल्लोपटक २०६० सालदेखि लिग खेल्ने मौका पाउँदा त्यस दशकभरि सनसनी नै मच्चायो। तर, २०७० को दशकमा कहानी फेरियो। यो सिजन त पुलिस रेलिगेशन जोनबाट माथि उठ्नै सकेको छैन।
आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ।
'ए' डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलामा संकटाले खुमलटारलाई पराजित गर्दा एपीएफ पुलिसमाथि जित हात पार्दै पाँचौँ स्थानमा उक्लिएको छ।