AnonymousUser

Logout

बेतबाँसका सामग्री निर्माण गरेर आत्मनिर्भर बन्दै ललिता

बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको, जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने ललिताको भनाइ छ।

भोजपुरको होम्ताङ गाउँ: जहाँ घर–घरमा नाङ्लो बुनिन्छ 

चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ। यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत शहरमा बिक्री हुन्छ।

नर्सरी व्यवसायमा धामी परिवारका ३ दशक

एक जनाले वार्षिक ३० लाखदेखि ५० लाख रुपैयाँसम्मका बिरुवा बिक्री गर्दै आएका छन्। उक्त बिक्रीबाट १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको छ।

जग्गा भाडामा लिएर कृषिफार्म चलाएका दीपक: वार्षिक १५ लाख आम्दानी, ६ जनालाई रोजगारी

भोजपुर नगरपालिका–१२ टक्सारका दीपक श्रेष्ठले कुखरा, बंगुर र माछापालनसँगै केराखेती गरिरहेका छन्। कृषिलाई व्यवसायका रूपमा अँगाल्न  गाउँका युवालाई  सीप पनि सिकाउँदै आएका छन्।  

बंगुरपालनमा भविष्य खोज्दै भोजपुरका सुगम

फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बंगुरपालनसँगै फलफूलखेती पनि गरिरहेको राईले बताए। उनको फार्ममा अहिले ४१ वटा बंगुर छन्।

राजधानीमा जताततै खाली सटर (तस्वीरहरू)

राजधानीका न्यूरोड, पुतलीसडक, असनलगायतका क्षेत्रमा अधिकांश सटर खाली देखिएका छन्।

ङावाङ जो लडेपछि उठेनन् मात्र, अरूलाई उठाउँदै आफ्नो उडानको उचाइ लिँदैछन्

काठमाडौँमा सिकेको सीप लिएर सेवा गर्न गाउँ फर्केका थिए ङावाङ। त्यसलगत्तै जंगलमा घाँस काट्न चढेको रूखबाट लडे। पुराना सपना त्यहीँ बिथोलिए पनि उनले नयाँ सपनाको उडान पछ्याए। 

बुंगमतीमा काष्ठकलाका चौथो पुस्ता सुरेश भन्छन्– फाइन आर्ट्समा डलरभन्दा रूपैयाँ कमाउन गाह्रो

काष्ठकलाका लागि चाँपको काठ उपयुक्त हुन्छ। त्यसलाई एक वर्ष सुकाएपछि कलाकृति बनाउन थप समय लाग्छ। बुंगमतीका सुरेश लावतले वषौँ लगाएर बुद्धको जीवनी झल्काउने मूर्ति बनाए जुन १२ लाखमा बेच्ने भएका छन्।

सेतो हिउँमा अँध्यारो भविष्य– ‘कुनै दिन म पनि हिमालमै अस्ताएँ भने...’

सगरमाथाको क्याम्प–४ भन्दा माथि १५–२० वर्षदेखिका शवहरू असरल्लै देखेपछि पटकपटक रिदरको मथिङ्गल हल्लिएको थियो। सन् २००१ मा त आफैँले एउटा शव तल झार्नुपर्दा आफ्नो भविष्य सम्झेर चिन्तित भएका थिए।

‘वर्षमा १० जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन्।

पाँच हजारबाट व्यवसाय थालेकी मिनाकुमारीलाई अहिले माग पूरा गर्न हम्मे

मिनाकुमारीले स्थापना गरेको लेकाली राडीपाखी उद्योगले उनको परिवारलाई मात्रै फाइदा भएको छैन, छिमेकका ऊनको काम गर्न चाहने महिलाका लागि रोजगारी र आम्दानीको बाटो पनि बनेको छ।

कुरिलो खेतीमा रमाएका पदमबहादुर: ५० कट्ठामा खेती, वार्षिक १६ लाख रुपैयाँको बिक्री 

मध्यविन्दु नगरपालिका–३ का पदमबहादुर मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ।

हरेराम शाह अर्थात् ‘हार्मोनियम मिस्त्री’

संगीतकार फत्तेमान राजभण्डारीले रुचाएका हरेरामलाई नेपाली संगीतका हस्ती अम्बर गुरुङले हार्मोनियम बजाउन सिकाएका थिए।

परिवार नै मूर्तिकला व्यवसायमा, वार्षिक १३ लाखको कारोबार 

यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएका छन्। यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत भने त्यति धेरै हुँदैन।

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्यान्डबाजा’

मुक्तकमैया शिविरका नौ जना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्यान्डबाजा बजाएर जीविको चलाइरहेका छन्।

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए बिदेसिन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा गोपालको छ।

एनसी र वीरेन्द्रको ‘ब्रदर्स बेकरी’: मासिक २ लाख आम्दानी, ८ जनालाई रोजगारी

ब्रदर्स बेकरीले दशैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई नि:शुल्क केक वितरण गर्दै आएको छ। यहाँको बेकरी धरानमा मात्र नभएर धरान बाहिर पनि लोकप्रिय बनेको छ।

लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट

कोरोनाकालमा गाउँ फर्किएका काठेखोला गाउँपालिका–८ लेखानी कादेशका चानसिंह श्रीसले कोदोको बिस्कुट उद्योग सञ्चालनमा ल्याएका हुन्।

व्यवसाय खस्केपछि उद्योग सञ्चालक चिन्तित

सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन्।

तरकारीले बजार नपाएपछि खरबुजाखेती, बारीमै पुग्न थाले ग्राहक

कावासोती–१७ का मीनबहादुर महतोले तीन बिघा जग्गा भाडामा लिएर खरबुजाखेती गर्दै आएका छन्। खरबुजालाई बजारको समस्या छैन। बारीबाट नै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको छ।