AnonymousUser

Logout

सामूहिक फूलखेतीमा तनहुँका महिला

समूहमा रहेका २३ जना महिलाले ६ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन्। यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको छ।

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

दशैँभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रंगाउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको छ।

पुर्ख्यौली पेसा संकटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

केही वर्षअघिसम्म तीज, दशैँ, तिहारलगायत चाडपर्वमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो। अहिले भने मादलको माग फाट्टफुट्ट मात्रै हुने गरेको छ।

डोल्पा र जुम्लाबाट मुस्ताङमा भित्र्याइँदै भेडाच्यांग्रा

दुई दशकदेखि च्यांग्रा व्यापार गरिरहेका भीमप्रसाद घर्तीले यस वर्षको आन्दोलनका कारण च्यांग्रा बिक्री नहुने हो कि भन्ने चिन्ता व्यक्त गरे।

गलैँचा बुनेर आम्दानी गर्दै माझी महिला

यसअघि बालुवा चालेर जीविकोपार्जन गर्दै आएकोमा पछिल्लो दुई वर्षयता भने गलैँचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको उनले बताइन्।​​​​​​​

पुरानो आरनमा नयाँ चमक: शिवलालको फलाम यात्रा

रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारले पुर्ख्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर पेसालाई नयाँ जीवन दिएका छन्।

स्याब्बास गाउँ फर्कने सुन्दर दाइहरू

हामीले पनि सुन्दर दाइको साथीका रूपमा मेयरसँग चिनापर्ची गर्यौं। काठमाडौँ छिरेर जागिरको कर्मकाण्डमा लागेका हामीहरूको परिचय कर्मवीर सुन्दर दाइको जस्तो त के होस्!

शहरमा बढिरहेको ‘वर्क फ्रम क्याफे’: अवसर र सिर्जनाको नयाँ थलो

क्याफेहरू कफी पिउने नभई नयाँ सोच फुराउने र स्टार्टअप शुरू गर्ने सिर्जनात्मक ठाउँका रूपमा विकसित हुँदै गएका छन्। क्याफे सञ्चालकले पनि फ्रिल्यान्सरलक्षित कार्यस्थल र सुविधा उपलब्ध गराएर यसलाई प्रोत्साहन गरिरहेका छन्।

युट्युबबाट सिकेर काष्ठकला कर्ममा लागेका भक्तबहादुर

भक्तबहादुरले विशेषगरी विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फुलदानी, मसलादानी बनाउने गर्छन्। यी सामान बिक्रीबाट खर्च कटाएर महिनामा ३० देखि ४५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ। 

संघर्ष अग्रिमको, कथा टुङ्नाको

स्नातकोत्तर सकिएपछि एकदिन आफ्नै थेसिस पल्टाएर हेर्दा अग्रिमको मनमा प्रश्न उठ्यो– यो थेसिस हेरेर कसैले टुङ्ना बनाउन सक्ला? अनि उनी आफै टुङ्ना बनाइछाड्ने अठोट र कर्ममा लागे।

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

खल्लागोठ गाउँमा ९० परिवारको बसोबास छ। अधिकांश परिवारले गिट्टी, बालुवा चालेरै जीविका चलाउने गरेका छन्। 

पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाको घट्दो आकर्षण

कुनै समय खुम्बु क्षेत्रका हरेक युवा सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे। हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो क्रममा छ।

पौवादुङमाको ५०० हेक्टरमा अकबरे खुर्सानीखेती, ३५ करोड आम्दानी गर्ने लक्ष्य

किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ। उत्पादन भएको खुर्सानी किसानको बगानबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन्।

विदेशबाट फर्किएर च्याउखेतीमा जमेकाअजित

बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेलले १२ वटा टनेलमा च्याउखेती गर्दै आएका छन्। ती टनेलबाट सिजनमा ६०० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ।

वैदेशिक रोजगारीबाट फर्केर गाईपालन, मासिक १ लाख आम्दानी

वैदेशिक रोजगारीको सिलसिलामा करिब ११ वर्ष मलेसिया र दुबईमा बिताएका बोमबहादुर गाउँ फर्केर गाईपालनमा लागेका हुन्।

कडा श्रम, न्यून ज्याला [तस्वीरहरू]

न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरूलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषले समेट्न सकेका छैनन्।

कुटानी–पिसानी मिलबाट जीविकोपार्जन गर्दै चित्रबहादुर

सीमा क्षेत्र नजिकै भएकाले मिलमा कुटानी–पिसानीका लागि भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि आउने गरेका छन्। नेपाली र भारतीयको गरी दैनिक १० क्विन्टल गल्ला कुटानी–पिसानीको हुने गरेको छ।

अनुदानको आस नगरी व्यावसायिक तरकारीखेतीमा तल्लीन मीना

जब मीनाले तरकारीखेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरूले उनकै सिको गर्न थाले। महिलाहरूले पनि केही न केही पेसा/व्यवसाय गरे श्रीमान‍्को कमाइमा निर्भर हुनु नपर्ने उनी बताउँछिन्।

कावासोतीका मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती

मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ। वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो खरिद गरेर लैजाने गरेको महतोले सुनाए।

पर्यटनमा डिजिटल सीपसहित महिलाको सशक्त सहभागितामा जोड

सरोकारवालाले पर्यटन क्षेत्रमा डिजिटल सीप, वित्तीय पहुँच र संस्थागत समर्थनसहित महिलाको सशक्त सहभागिता आवश्यक रहेको धारणा राखेका छन्।