AnonymousUser

Logout

लोकसेवाले माग्यो प्राविधिक अधिकृत

लोकसेवा आयोगले प्राविधिक अधिकृततर्फ राजपत्रांकित तृतीय श्रेणी तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका लागि विज्ञापन खुलाएको छ।

प्रदेश १, गण्डकी र कर्णालीमा वर्षाकाे सम्भावना

दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

बिर्तामोडको कपडा पसलमा आगलागी

मुक्तिचोक पूर्वाेत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी हुँदा एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।

मंसिर २ देखि ५ सम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले निर्वाचनका लागि मंसिर २ गतेदेखि विदा दिने निर्णय गरेको छ। विदा मंसिर ५ गतेसम्म रहने गृहमन्त्रालयले जनाएको छ।

सुकुम्वासीद्वारा बागमती सभ्यताको कार्यालय घेराउ

मुलुक निर्वाचनमा हाेमिएका बेला आफुहरूकाे उठीबास हुने गरी निकालिएकाे सूचना कुनै पनि हिसाबले न्यायसङ्गत नभएकाे र उक्त सूचना तुरुन्त फिर्ता लिन संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले माग गरेकाे छ।

नुवाकोटमा आमाछोरीको हत्या, एकजना पक्राउ

नुवाकोटको दुप्चेश्वर–५ का २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो।

प्रदेश १, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै रहेकाले प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गोरखामा अब्दुसको टोलीमाथि आक्रमण, एक जना घाइते

घटनामा संलग्न तनहुँ घर भएका दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खाँटीपोखरीले जनाएको छ।

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा हिमपात हुनसक्ने

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती सभ्यताविरुद्ध आन्दोलन थाल्ने सुकुम्वासीहरूको चेतावनी

समितिले सूचना जारी गरिएको मितिले १० दिनभित्र अर्थात् मंसिर ४ गतेसम्म अनिवार्य रूपमा त्यस्ता घर/टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारी साधन हटाउन निर्देशन दिएको छ।

यातायात व्यवसायीको अस्वस्थ्य प्रतिस्पर्धाले सडक असुरक्षित : बालेन शाह

मेयर शाहले काठमाडौंका सडकमा 'पिक एन्ड ड्रप'को व्यवस्था गरेर सवारी दुर्घटनामा कमी ल्याउन सकिने बताएका छन्।

बझाङ भूकम्प : घर बाहिर बस्न प्रहरीको माइकिङ

गत मंगलबारको भूकम्पले घर चर्किएका थिए। शनिबार फेरी भूकम्प आएपछि जोखिम हुने भएकाले घर बाहिर निस्कन प्रहरीले माइकिङ गरेको छ। 

प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव एक हप्तादेखि कायमै छ।

बझाङ केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प

शनिबार राति ८ बजेर १२ मिनेटमा पश्चिम नेपालका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

ताप्लेजुङमा अटो दुर्घटना : दुई जनाको मृत्यु

फुङलिङ–८ मा भएकाे दुर्घटनामा ७४ वर्षीय धनबहादुर गुरुङ र उनका नाती ८ वर्षीय इसान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

मनोसामाजिक अपांगता भएकाको मताधिकार सुनिश्चित गर्न माग

विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपांगता भएकाहरू मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको बताइएकाे छ।

आजकाे मौसमः पहाडी भेगमा आंशिक बदली हुने

दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी  भेगमा आंशिक बदली रहरनेछ।

काठमाडौंमा खुला रूपमा आगो बाल्न र फोहोर जलाउन नपाइने

काठमाडौं महानगरपालिकाले जनस्वास्थ्यसमेत प्रतिकूल असर पर्ने भन्दै खुल्ला ठाउँमा आगो बाल्न र फोहोर लगाउन रोक लगाएको छ।

ग्रेडर मेसिन हाँक्दै अनिता

निर्माणको क्षेत्रमा काम गर्न कठिन भएपनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको अनिताको अनुभव छ।

चितवनमा म्याजिक र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु 

रामपुर कृषि क्याम्पस अगाडी भएको दुर्घटनामा स्याङ्जाका २४ वर्षिय नविन नेपाली र स्थानीय ४० वर्षीय यज्ञ शर्माको मृत्यु भएको छ।