AnonymousUser

Logout

दार्चुला घटना : नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’

परराष्ट्र मन्त्रालयले आइतबार यहाँस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्।

दार्चुला घटना : भारतीय निर्माण कम्पनीले दियो पीडितलाई १६ लाख क्षतिपूर्ति    

भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

नवलपुर बस दुर्घटना : घाइतेको पहिचान खुल्यो

पाल्पाबाट मनकामना तीर्थाटनका लागि हिँडेको बस बिहान करिब ४ बजेको समयमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

नवलपुर बस दुर्घटनाका मृतकको सनाखत

दुर्घटनामा परेको बसमा ३५ जना यात्रु सवार थिए। बस सडकबाट झण्डै १०० मिटर तल खसेको छ।

नवलपुरमा बस दुर्घटना, ५ जनाको मृत्यु

घटना बिहान ४ बजेको समयमा भएको प्रहरीले जनाएको छ।

पहाडी भूभागमा आशिंक बदली रहने, केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

दार्चुला घटना : भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ। 

कालिकोटमा सकेट बम पड्किँदा दुई बालिकाको ज्यान गयो, तीन घाइते

कालिकोटको तिलगुफामा सकेट बम पड्किँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

इटहरीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

महोत्तरी घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गर्‍यो समिति

महोत्तरीको भंगाहा नगरपालिका-८ पररियामा बिहीबार भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको हो। 

भारतले सडक खन्न विष्फोट गर्दा उछिट्टिएको ढुङ्गाले लागेर दार्चुलामा बालकको मृत्यु

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पवनको मृत्युको बारेमा छानबिन गर्न र राहतका लागि पहल शुरू गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

आगामी साता हिमपातदेखि वर्षाको सम्भावना

आगामी साता देशका उच्च हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, केही स्थानमा छिटपुटदेखि हलुका वर्षाको सम्भावना समेत रहेको छ।

धार्मिक सद्भाव भड्कन नदिन महोत्तरीमा कर्फ्यू कायमै

महोत्तरीको भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रणमा लिन लगाइएको कर्फ्यू शुक्रबार पनि कायम राखिएको छ। सो क्षेत्रमा हिँडडुल गर्न तथा भेला हुन निषेध गरिएको छ।

आज पनि सार्वजनिक बिदा, सरकारी कार्यालय सोमबारबाट मात्रै खुल्ने

सरकारले यसपटक तिहारमा ५ दिन सार्वजनिक बिदा दिएको छ। कात्तिक ७ गतेदेखि दिइएको बिदा शुक्रबारसम्म कायम रहेको छ।

महोत्तरीको भंगहामा अनिश्चितकालीन कर्फ्यू जारी

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बिहीबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका हुन्।

हेटौँडाको तरकारी बजारमा आगलागी, आधा दर्जन पसलमा क्षति

हेटौँटा उपमहानरपालिकाका दुईवटा वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

हेटौँडाको तरकारी बजारमा आगलागी, आधा दर्जन पसलमा क्षति

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार टिसिएनरोडस्थित एक होटलमा विद्युत् सर्ट भएर आगलागी भएको हो।

राष्ट्रपति र प्रधानमन्त्रीले लगाएनन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्।

४ वर्षमा पनि बनेन ३ किलोमिटर सडक

तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो।

रोल्पामा जिप दुर्घटना हुँदा दाजुभाइसहित ३ जनाको मृत्यु, १२ घाइते

रोल्पामा जिप दुर्घना हुँदा दाजुभाइसहित ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। उनीहरूमध्ये ७ को अवस्था गम्भीर छ।