मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले देशमा भ्रष्टाचार भएकाले आफ्नो मान्छेको ज्यान गएको बताएकी छन्।
मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमतीले नानुका आचार्यले देशमा भएको भ्रष्टाचारका कारण आफ्नो मान्छेले ज्यान गुमाउनु परेको बताएकी छन्।
इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै युवाहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।
काठमाडौँ ल्याइएका ४८ मध्ये ४२ शवको पहिचान फरेन्सिक र फिङ्गर प्रिन्टबाट गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ।
सरकारले आर्थिक वर्ष २०७२/७३ देखि मध्यपहाडी लोकमार्ग आसपासका बुर्तिबाङसहित १० बजारलाई नमुना शहर बनाउने योजना शुरू गरेको थियो।
बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही हुने प्रहरीले जनाएको छ।
इलामको सूर्योदय नगरपालिका घर भएका प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भई गएको भूकम्पमा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
फुटपाथ र ठेलागाडा व्यापारीलाई हटाउने बालेन शाहको नीतिविपरीत काठमाडौँका ६ वटा वडाका अध्यक्षले समय तोकेर नै व्यापार गर्न दिन थालेका छन्। अन्य १४ वडाका अध्यक्ष पनि वैकल्पिक व्यवस्थाको पक्षमा छन्।
कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा र सुदूरपश्चिमका बझाङ, बैतडी, र बाजुरामा भारी हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ।
मंगलबार दिउँसो गएको भूकम्प पछि माथिबाट खसेको ढुंगा लागेर बाजुराको गौमुलेमा १ जनाको मृत्यु भएको छ।
क्रसर उद्योग र त्यससँग सम्बन्धित व्यवसायीको लापरबाहीले अनाहकमा कतिपय नागरिकको ज्यान गएको छ। तर त्यस्ता घटना पैसा र पहुँचको बलमा गुपचुप मिलाउने गरिएको छ।
मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पमा परी हिमाली गाउँपालिकामा केही घर भत्किएका छन्।
इलामको सूर्योदय-११ केराबारी घर भएका प्रेम प्रसाद आचार्यले पेट्रोल खन्याइ आफैँलाई आगो लगाएको महानगरीय प्रहरी प्रमुख एआईजी दिवेश लोहनीले जानकारी दिए।
दिउँसो २ः४३ बजेको समयमा गएको भूकम्प सुदूरपश्चिमभरि महशुस गरिएको छ।
खानेपानीको चरम अभाव भएको बोधे गाउँका स्थानीयले बर्खामा संकलित पानी सकिएपछि प्रतिलिटर दुई रुपैयाँमा किनेर प्रयोग गर्दै आएका थिए।
झापाको कचनकवल–४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएका हुन्।
महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी पोषराज पोखरेललाई प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।