AnonymousUser

Logout

न्यायाधीश समाजले भन्यो– पूर्वन्यायाधीशलाई राष्ट्रपति तथा उपराष्ट्रपति बन्न कानूनी बन्देज छैन

बुधबार नेपाल बार एशोसिएसनले पूर्वन्यायाधीश वा प्रधानन्यायाधीशलाई राष्ट्रपति नबनाउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको थियो। 

कोठा ३, कक्षा ६ : एउटाको पढाइ हुँदा अर्को बाहिर जानुपर्ने बाध्यता 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित राष्ट्रिय प्राविमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ।

'चालक दलको त्रुटिका कारण तारा एयरको जहाज दुर्घटना'

जहाजमा जडित प्रणाली चालक दलले उपयोग गर्न नसक्दा पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ।

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

प्रदेश १ र गण्डकीमा आंशिक बदली भई वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्पट फिक्सिङको आरोप लागेका तीन खेलाडीलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले स्पट फिक्सिङको आरोप लागेका मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्तालाई तीन-तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

फोटो काठमाडौँको पाँचौँ फोटोग्राफी महोत्सव शुक्रबारदेखि

फोटो काठमाडौँको आयोजनामा फागुन १२ देखि फोटोग्राफी महोत्सव हुने भएको छ।

पूर्वन्यायाधीशलाई राष्ट्रपति नबनाउन सर्वोच्च बारको ध्यानाकर्षण

सर्वोच्च बार एशोसिएशनले पूर्व न्यायाधीश वा प्रधानन्यायाधीशलाई राष्ट्रपति नबनाउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ।

कानून नहुँदा ‘भवितव्य’ बने सिलिन्डर विष्फोट, छैनन् नियामक निकाय

कानून नहुँदा ग्यास चुहावट र सिलिन्डर विष्फोटका घटनालाई प्रहरीले ‘भवितव्य’ मान्ने गरेको छ। पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको नियमन र जोखिम न्यूनीकरण गर्ने निकायसमेत छैनन्।

उमेरकाे विवादमा मुछिएपछि डीआईजी अशोक सिंहद्वारा राजीनामा

नागरिकता र शैक्षिक प्रमाणपत्रमा छुट्टाछुट्टै जन्ममिति रहेको भन्दै अख्तियारमा उजुरी परेपछि नेपाल प्रहरीका डीआईजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन्।

संसद्‌मा सुमना श्रेष्ठको प्रश्न– बालमन्दिर र ललितकलाको ५७ रोपनी जग्गा कसको हितमा प्रयोग भइरहेको छ?

बालमन्दिर र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नाममा रहेको ५७ रोपनी जग्गा दुरूपयोगको विषय उकालोले शृंखलाबद्ध रूपमा  उठाएको थियो।  

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

२५ जना क्षमताको ताप्लेजुङ कारागारमा हाल १५५ कैदीबन्दी राखिएको छ।

कस्तो छ आजको मौसम?

प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। 

पछिल्लो ६ महिनामा वीरगञ्ज नाकाबाट भारत पुर्‍याइएका ५९ महिला र १४ बालबालिकाको उद्धार

पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी तथ्यांकअनुसार पछिल्लो छ महिनाको अवधिमा ७३ जनालाई भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काइएको छ।

श्रमजीवी पत्रकार संघले सञ्चारमन्त्रीलाई बुझायो नौ बुँदे अधिकारपत्र

श्रमजीवी पत्रकार संघले सञ्चारमन्त्री रेखा शर्मालाई विभिन्न मागसहित नौ बुँदे अधिकारपत्र बुझाएको छ।

साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

विदेशमा रहेका नेपालीको स्वाभिमान तथा आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले बताएका छन्। 

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप बलियो बनाउँछ : राष्ट्रपति

शेर्पा समुदायले फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउँछन्। 

उच्च पहाडी तथा हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

दिउँसो प्रदेश १ को पहाडी भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

इन्टरनेट नचल्दा टीआईएको सेवा अवरुद्ध

इन्टरनेटमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सेवा अवरुद्ध भएको छ।

पोखरा विमान दुर्घटनामा ‘गल्तीका ती ६० सेकेन्ड’ : के भन्छन् एटीआर उडाउने पाइलट?

यतीको जहाज जमिनमा ठोक्किनु ६० सेकेन्ड अघिसम्म अवस्था सामान्य थियो। तर ठ्याक्कै १० बजेर ५६ मिनेट ३२ सेकेन्ड जाँदा दुर्घटनाको क्रम शुरू हुन्छ।