AnonymousUser

Logout

अख्तियारको निर्देशनपछि आफ्नै पूर्वसचिवमाथि छानबिन गर्दै वन मन्त्रालय

अख्तियारले निर्देशन दिएपछि वन मन्त्रालयले आफ्नै पूर्वसचिव पेमनारायण कँडेलले गरेका कामकारबाहीमाथि छानबिन गर्न समिति गठन गरेको छ।

नलिन्चोकमा हेलिप्याड निर्माण प्रक्रिया रोक्न उच्च अदालतको अल्पकालीन आदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउन भन्दै प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण थालेको थियो।

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखा अधिकृत गोविन्दराज उपाध्यायले नगरपालिकाको एक करोड ९५ लाख ७२ हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोप पत्रमा उल्लेख छ।

प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागीपछि डायलासिस गराउँदै गरेका बिरामीको मृत्यु

प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएपछि डायलासिस गराइरहेका बिरामी प्रदीपकुमार दासले चढाइरहेको रगतको पाइप चुडाइँदा उनको मृत्यु भएको छ।

१ हप्ताभित्र प्रधानन्यायाधीश नियुक्त गर्न बार एसोसिएसनको अल्टिमेटम

महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।

सगरमाथा आरोहणका लागि बाटो बनाउने क्रममा हिउँमा पुरिएर ३ शेर्पा गाइड बेपत्ता

सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाका अनुसार बुधबार बिहान क्याम्प–१ र क्याम्प–२ बीच हिमपहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन्। 

बैतडी दुर्घटना : झौलेक भिरमै बिलायो बिसु पर्व मनाउने सपना 

भारतको पिथौरागढमा मजदुरी गर्दैआएका उनीहरू बिसु पर्व मनाउन गाउँ फर्कँदै थिए। झुलाघाटबाट गाउँ पुग्न तीनवटा गाडी परिवर्तन गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाट नै जिप रिजर्भ गरेर मगाएका थिए।

अडियो प्रकरण : रास्वपाको केन्द्रीय समिति बैठक सर्‍यो, दिउँसो २ बजे बस्ने 

नेताहरू चुनावी अभियानमा रहेकाले बैठक पाँच घण्टा सारिएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

कानूनी प्रश्नमा अड्कियो मिटरब्याज पीडितसँगको वार्ता

अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ भारतीय नागरिकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। कारमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ।

बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु  

बैतडीबाट बझाङ जाँदै गरेको जिप गएराति साढे ११ मा दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ५०० मिटर तल खसेको बैतडीका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

समिट अपार्टमेन्टमा चौधरी समूहसँग ललितपुर महानगरकै ‘मिलेमतो’

एक वर्ष अघिदेखि स्थानीयले पटक–पटक निर्माण कार्यमा नजर पुर्‍याउन र विधि पालना भए–नभएको बुझिदिन याचना गरिरहे, तर ललितपुर महानगरपालिकाले त्यसलाई सुनेको नसुन्यै गरिदियो।

थुनामा पठाएको तीन दिनमै सफाइ प्रकरणः न्यायाधीश अधिकारीविरूद्ध न्याय परिषद्‍मा उजुरी

मुद्दाको अंग पुगी फैसला हुने अवस्थामा पुगेको सूचना पाएपछि यादव फागुन १९ गते अदालतमा हाजिर भएका थिए। उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको तीन दिनमा नै सफाइ दिइएपछि जाहारीकर्ताले उजुरी दिएका छन्।

कस्तो छ मंगलबारको मौसम?

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

‘हामीले सजग गराउँदा पनि ललितपुर महानगरपालिकाले सुनेन, बरु चौधरी समूहलाई सघाइरह्यो’

चौधरी समूहको मुख्य लगानी रहेको समिट अपार्टमेन्टबाट पीडितहरूले अपार्टमेन्टको जग खन्नुअघि पटक–पटक महानगरलाई गुहारेको, तर महानगरले गुनासो नसुनेर उल्टै अपार्टमेन्टलाई सघाएको बेलिबिस्तार सुनाए।

सुगम मधेश प्रदेशमा किन उच्च छ निरक्षर दर?

सात प्रदेशमध्ये मधेशको साक्षरता दर सबैभन्दा कम छ। मधेशका चार जिल्ला रौतहट, महोत्तरी, सर्लाही र बारा देशकै सबभन्दा बढी निरक्षर भएका जिल्ला हुन्। जबकि, मधेशका सबै जिल्ला पहाडका तुलनामा सुगम छन्।

सिंहदरबारको फोहोर नउठाउनेबारे बालेनको १४ बुँदे स्पष्टीकरण- संघीय सरकारले समन्वय र सहयोग गरेन

आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि त्यसको बेवास्ता र लापरबाही भएको भन्दै मेयर शाहले असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नउठाइएको बताएका छन्।

ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरूद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

ईशनाथका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरूद्ध अख्तियारले आइतबार १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो, त्यति नै जरिवाना र दुई वर्ष कैद सजाय मागदाबीसहित मुद्दा हालेको छ।

विनोद चौधरीको समिट अपार्टमेन्ट निर्माण नै गैरकानूनी, चिरीबाबु भन्छन्– कारबाही हुन्छ

बखुण्डोलस्थित समिट अपार्टमेन्ट बनाउन कानूनी प्रक्रिया नपुर्‍याइ चौधरी ग्रुप र समिट ग्रुपले जग खनेको पाइएको छ। ललितपुर महानगरले आइतबार गराएको छलफलमा चौधरी ग्रुपका निर्वाण चौधरीले गल्ती स्वीकारेका छन्।

सन्दीपविरुद्धको मुद्दामा जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउने आदेश

सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाएर बकपत्र गराउन आदेश दिएको छ।